Thursday, May 6, 2021
Home Not-to-be-missed प्रिमियर लिगः सिटीसँग चेल्सी स्तब्ध

प्रिमियर लिगः सिटीसँग चेल्सी स्तब्ध

,

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीसँग चेल्सी पराजित भएको छ । सिटीले चेल्सीलाई ३–१ एक गोल अन्तरले पराजित गरेको हो ।

सिटीका लागि इल्केयी गुण्डोगान, फिल फोडिन तथा केविन डि ब्रुयनले गोल गरे । चेल्सीका हड्सन–ओडोइले एक गोल फर्काए । जितपछि पाँचौँ स्थानमा पुगेको सिटीको १५ खेलबाट २९ अंक भएको छ । १७ खेलबाट २६ अंक भएको चेल्सी आठौं स्थानमा झरेको छ ।

राति नै भएको अर्को खेलमा लेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै लेस्टर १७ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा पुगेको छ । १६ खेलबाट १९ अंकसहित न्युक्यासल १५ औं स्थानमा छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसले १६ खेलबाट ३३ अंक जोडेको छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

साताका लोकप्रिय समाचार

एमाले नेता खनाललाई कोरोना सङ्क्रमण : नर्भिक अस्पतालमा भर्ना

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव...

विद्युत् नियमन आयोगले सेयर बजारलाई नियमन गर्दै

काठमाडौं । विद्युत् नियमन आयोगले सेयर बजारलाई नियमन गर्ने निर्देशिका जारी गर्न लागेको छ । आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृतिसम्बन्धी निर्देशिका, २०७६...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

गुट नभई पार्टी प्रतिनिधि छान

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हाल प्रतिपक्ष दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय अझै टुंगो लगाउन सकेको छैन । यही क्रियाशील सदस्यको...

चेन्नाइविरुद्ध मुम्बई इन्डियन्सको रोमान्चक जीत

नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेन्नाइ सुपर किंग्सविरुद्ध मुम्बइ इन्डियन्स ४ विकेटले विजयी भयो । चेन्नईले दिएको २...

ट्रेन्डिङ

चिनियाँ नागरिक अपहरणमा संलग्न चार जना पक्राउ

काठमाडौं । दुई चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार तिलगंगास्थित होटल आनन्दबाट गत १९ पुसमा चिनियाँ नागरिक लिउ...

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

घरबेटीको रोदन : ‘६ महिनादेखि भाडा नपाउँदा खानै समस्या’

काठमाडौं । कोरोना महामारीका कारण डेरावाल मात्र नभएर घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले...

छैटौं माईभ्याली उपाधि होडमा आयोजक र मछिन्द्र

  इलाम।  इलाममा जारी छैटौं  माईभ्याली गोल्डकपको उपाधिका लागि आज शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता काठमाडौंको मछिन्द्र क्लब र आयोजक माईभ्याली फुटबल क्लबबीच प्रतिष्पर्धा...

पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित

रामपुर । चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा...

थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८०५ नमूना परीक्षण गर्दा...

जिम्मेवारी बाँडफाँडदेखि संगठन निर्माणसम्म जसपामा सकस

काठमाडौं । पार्टी एकीकरण भएको तीन महिना बित्दासमेत जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण गर्न सकेको छैन । शीर्षनेतालाई कमिटीमा रहने नेता छनोट...

राष्ट्रिय अखण्डतामा सबै दल एक

काठमाडौं । नेपालको नयाँ नक्साअनुसारको निशान छापको विषयमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मतले स्वीकृत भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक...

अनुसन्धान लोकतान्त्रिक भन्ने हुँदैन

अनुसन्धान भनेको वास्तविकताको पहिचान गर्ने प्रक्रिया हो । अपराधको अनुसन्धान होस् वा अन्य विविध पक्षसम्बद्ध घटना वा विषयवस्तुसम्बद्ध अनुसन्धान तथ्यपूर्ण नभए त्यो वास्तविक अनुसन्धान...

टोटनह्याम कारावाओ कपको फाइनलमा

लन्डन । टोटनह्याम लिग कप (काराबाओ) फुटबलको फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा ब्रेन्टफोर्डलाई २(० ले पराजित गर्दै टोटनह्याम उपाधि नजिक पुगेको हो...

अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा...

क्वारेन्टिनका सामानसहित बाेकेर ४० जना भागे

 महाेत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)