Friday, June 18, 2021
Home Exclusive बेलायतमा पुनः देशव्यापी लकडाउन

बेलायतमा पुनः देशव्यापी लकडाउन

,

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले पुनः देशव्यापी लकडाउनको घोषणा गरेका छन् । उनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको घोषणा गरेका हुन् ।

लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसनले मंगलबारदेखि घरबाहिर ननिस्कन आह्वान गरेका छन् । जोनसनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने बताएका छन् । संक्रमित र अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएपछि बेलायतमा पुनः लकडाउनको घोषणा भएको हो ।

बेलायतले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोनाविरुद्धको खोप दिन सुरु गर्दैछ । हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो चरणमा खोप दिन लागिएको हो ।

बेलायतमा अहिलेसम्म २७ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ७५ हजारको मृत्यु भएको छ । बेलायतमा गत २४ घण्टामा मात्रै ५८ हजार बढी संक्रमित थपिँदा थपिएका छन् । थप ४ सयको मृत्यु भएको छ । केही दिनयता बेलायतमा दैनिक ५० हजारभन्दा धेरै संक्रमित थपिन थालेका छन् ।

(Visited 168 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

साताका लोकप्रिय समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

ट्रेन्डिङ

अविरल वर्षाका कारण धनगढी जलमग्न

धनगढी । आइतबार साझदेखिको अविरल वर्षाका कारण धनगढी जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीको अधिकांस क्षेत्र जलमग्न हुँदा आवतजावतमा...

कांग्रेस क्रियाशील सदस्यताका लागि फेरि समय थप

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थपेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जेठ २५ गते राति १२ बजेसम्मलाई समय...

पर्वतको दुर्लुङमा पहिरोले घर पुर्दा ६ वेपत्ता, ३ को मृत्यु

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको सरौनचौरमा भीषण बर्षातका कारण पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । शनिवार साँझबाट आएको...

सानियालाई उपाधि

काठमाडौं । नेपाली युवा ब्याडमिन्टन खेलाडी सानिया चन्दले युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको एयर ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गतको महिला एकलतर्फको उपाधि जितेकी छन् । बिहीबार राति काइटबीच...

धनकुटाका कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर लगियो अस्पताल

धनकुटा । धनकुटामा भेटिएका आठौं कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर गाउँबाट अस्पताल पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका सहिदभूमी गाउँपालिका–७ का २७ बर्षीय संक्रमित...

भक्तपुरको लोकन्थलीका एक संक्रमितको मृत्यु

भक्तपुर । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि...

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले...

‘सुरक्षाको ग्यारेन्टी नभए अध्यापन गराउँदैनौं’

इटहरी । निजी कलेजले लकडाउनको समयको समेत शुल्क लिएको विरुद्धमा उत्रिएको आन्दोलनले उग्ररूप लिएको छ । विद्यार्थीले आन्दोलनमा उत्रिएर कलेज तोडफोड नै गर्ने स्थिति...

ज्वरो र श्वास फेर्न समस्या देखिएका वडा सचिवको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उनको मृत्युु भएको...

नेकपा प्रशिक्षणमा खटिए ओली पक्षका नेता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्न थालेको छ । केन्द्रीय कमिटीमा मङ्गलबार सातै प्रदेशका...

होलीले स्वास्थ्यमा पार्ने असर र रोकथाम

आज फागुपूर्णिमा पर्व मनाइँदै छ । साता तथा महिना दिन पहिलेदेखि नै लोलाको आतंक मच्चिने चलनमा केही कमी आएको छ । विगतमा नराम्रो अनुभव...

बाहिरी आवागमन पूर्णरुपमा निरुत्साहित गर्ने निर्णय

सिन्धुली । बुधबार बसेको जिल्लास्तरीय सर्वदलीय सर्वपक्षिय वैठकले छिमेकी जिल्लाबाट सिन्धुलीमा हुने आवागमनलाई पूर्ण रुपमा निरुत्साहित गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)