Monday, June 14, 2021
Home भर्खरै इन्डोनेसियामा ५९ यात्रु सवार विमान दुर्घटना

इन्डोनेसियामा ५९ यात्रु सवार विमान दुर्घटना

,

जकार्ता । इन्डोनेसियाको श्रीविजवा विमान शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट ६ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजवा एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

उडानको विवरण राख्ने वेबसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा सो विमान तीन हजार मिटर तल झरेको बताइएको छ ।

स्थानीयले केही व्यक्ति पानीमा तैरिरहेको देखेको र उनीहरू जीवित हुने आशा क्षीण रहेको बताएका छन् । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको छ तर ती तस्बिर बेपत्ता विमानको नै भग्नावशेष भएको पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन ।

राजधानी जकार्ताबाट उडेको उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ ।

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

साताका लोकप्रिय समाचार

पोर्चुगलको रवाफ कायमै

एजेन्सी । युरोकप फुटबलको तयारीमा रहेको पोर्चुगलले अभ्यास अन्तर्गतको मैत्रीपूर्ण खेलमा रवाफिलो जीत निकालेको छ । युरोकप अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गएराति भएको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

श्रीमानसंग सुतेकै ठाउँमा महिला मृत भेटिइन्

  इटहरी । इटहरीमा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी छन् । बिहीबार बिहान इटहरी ४ मा सुतेकै ठाउँमा एक महिला मृत फेला परेकी...

भारतीय सिमा सुरक्षा बल ‘एसएसबी’को एकल दादागिरी

  महेन्द्रनगर । कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम भारतीय सिमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण प्रभावित भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको...

सजिलो छैन गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ जेठमा प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । आफूले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलबार संसद...

ट्रेन्डिङ

संवैधानिक इजलाश गठन, यी हुन् न्यायाधीशहरु

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाईका लागि संवैधानिक इजलास गठन गरेका छन् । इजलाशमा न्यायाधीशहरु दीपककुमार कार्की, डा....

कसलाई अख्तियारको आयुक्त बनाउने ?

संवैधानिक परिषद्ले लामो समयदेखि विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न नसक्दा ती निकायले प्रभावकारी रूपमा काम गर्न सकिरहेका छैनन् । सत्तारूढ दल नेकपामा लामो...

बागलुङमा कोरोनाको आशंकामा एकजना धौलागिरी अस्पतालमा भर्ना

बागलुङ । बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षीया महिलालाई कोरोनाको शंकास्पद लक्षण...

पोखरामा कोरोना संक्रमित वृद्धको मृत्यु

पोखरा । पोखरामा उपचारका क्रममा एकजना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष छन् । उनी...

वैकल्पिक ऊर्जाबाट ५५ मेगावाट विद्युत् उत्पादन : ५ सय ३५ मेगावाट उत्पादन प्रक्रियामा

काठमाडौं । वैकल्पिक ऊर्जाबाट ५ सय ३५ मेगावाटभन्दा बढी बिजुली उत्पादनका लागि विभिन्न आयोजना प्रक्रियामा रहेका छन् । सरकारले वैकल्पिक ऊर्जाबाट पनि...

जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत...

सम्झना प्रकरण: राजेन्द्र बोहराद्वारा अपराध स्वीकार

बझाङ । बलात्कारपछि हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले पक्राउ गरेर राखेको राजेन्द्र बोहराले अपराध स्वीकारेका छन् । बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न...

विप्लव नेता माइला लामा अझै जेलमा

संखुवासभा । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको भए पनि विप्लवका नेता कार्यकर्ता छुटेका...

पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिने फैसलाप्रति सेनाको गम्भीर आपत्ति

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी सेनाका पूर्वप्रमुख समेत...

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण: सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा

काठमाडौं । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा...

नागढुंगा सुरुङमार्ग अघि बढ्यो

काठमाडौं । उपत्यका भित्रने र बाहिरिने मुख्य नाकामा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण अघि बढेको छ । सुरुङमार्ग निर्माण ठेक्का पाएको जापानी कम्पनी हाज्मा/एन्डो जेभीले निर्माणस्थलनजिकै...

जानकी मन्दिरका महन्थ अयोध्यामा निर्माण हुने राम मन्दिरको भुमी पूजनमा सहभागी हुने

जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको भूमि पूजन समारोहमा सहभागि हुन जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव प्रस्थान गरेका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)