Wednesday, March 3, 2021
Home प्रदेश प्रदेश १ धनकुटामा ट्याक्टरले किच्दा विद्यार्थीको मृत्यु

धनकुटामा ट्याक्टरले किच्दा विद्यार्थीको मृत्यु

धनकुटा । धनकुटा बजारमा आइतबार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किच्दा धनकुटा–८ पेलेकपाङ्गकी १५ बर्षीया रेविका आठपहरिया राईको घटनास्थलमै मृत्यु भएको हो ।

सिरवानीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रेविकालाई विद्यालय जाँदै गर्दा बिहान करिब ९ः३० बजे ट्याक्टले किचेको हो । सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत बहिनी लोजिनालाई लिएर विद्यालय जाँदै गर्दा ट्याक्टरले किचेर रेविकाको मृत्यु भएको हो । घटनाका प्रत्यक्षदर्शी स्थानीय देवान कान्छाका अनुसार ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्रली घोप्टीएर विद्यार्थीलाई लागेको हो । विद्यार्थी आउँदै गरेको अवस्थामा हेलचेक्राई गरेर चालकले वालुवा अनलोड गर्दा घटना भएको उनको आरोप छ ।

स्थानीय देवी श्रेष्ठको निर्माणाधिन घरका लागि बालुवा ल्याएर घोप्टाउँने क्रममा ट्याक्टरको हाईड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए । घटनापछि ट्याक्टर चालक सहिदभूमि–४ का २९ बर्षीय छत्रबहादुर विश्वकर्मा फरार भएका थिए । केही समयपछि उनी जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगेका छन् । चालक विश्वकर्मा र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक वालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

बेवास्ता नगरौं, घटेको छैन कोरोना कहर

रोकथामका उपायहरू अपनाउँदा अपनाउँदै पनि देशभर कोरोना भाइरस संक्रमणको जोखिममा कमी आएको देखिँदैन । तर पनि सुरक्षा सर्तकता अपनाउने प्रवृत्तिमा कमी हुदै जान थालेको...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

ट्रेन्डिङ

शाहरुख खान पनि चोरीका फिल्ममा

मुम्बई । शाहरुख खान अभिनित फिल्म ‘फ्यान’को विषयमा टिप्पणी गर्नेहरुले भनेका छन् । यो फिल्म सन १९९६ मा रिलिज भएको हलिउड फिल्म ‘द फ्यान’को...

‘उपचारमा धरौटी नलिनू’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि...

नेपाल–भारत उद्योग वाणिज्य संघ र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौं । यस नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा गएकोे कार्यसमिति सदस्य टोलीले नेपालका लागि नवनियुक्त भारतीय राजदूत महामहिम विनयमोहन...

स्वयम्भूबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वयम्भू बिजेश्वररीस्थित सरोज लामाको घरमा जुवातास...

राष्ट्रिय सहकार्यको खाँचो

कोरोना महामारीको रोकथामलाई प्रभावकारी बनाउन र देशलाई नियमित गतिविधिमा प्रवेश गराउन अझै पनि राष्ट्रिय सहकार्यको जरुरी छ । सिंगो देश लकडाउनमा रहेको...

आर्मी र मछिन्द्रको खेलबाटै उपाधि छिनोफानो

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिको छिनोफानो लिगको अन्तिम खेलबाटै हुने भएको छ । बीबीसीलाई मंगलबार ३–० ले...

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री...

सुदूरपश्चिम प्रदेश सरकारका दुई वर्ष : मन्त्रीको परस्त्रीगमनदेखी अपायक राजधानी घोषणासम्म

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार भएको आज दुई वर्ष पुगेको छ । २०७४ साल फागुन ५ गते प्रदेश प्रमुख...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

श्रम र श्रीको मूल्य स्वदेशमै खोजौं

हरेक मानिसले सुख, सुविधा, समृद्घि, इज्जत एवं प्रतिष्ठाको लागि संघर्ष गरेको हुन्छ । संसारमा सबैलाई मिठो खाऊँ, राम्रो लगाऊँ, सम्पत्तिबाट पूरा हुन सक्ने सुविधा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)