Tuesday, January 19, 2021
Home Not-to-be-missed युभेन्टससँग सासुओलो पराजित

युभेन्टससँग सासुओलो पराजित

रोम । इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ । जीतसँगै साबिक विजेता युभेन्टस यो सिजनमा चौथो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि डानिलो, आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले १–१ गोल गरे ।

सासुओलोका लागि डिफ्रेलले १ गोल फर्काए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रातो कार्ड पाएर ओबिएङ्ग बाहिरिएपछि सासुओलो १० खेलाडीमा सीमित भयो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गरेर युभेन्टसलाई अग्रता दिलाए ।

यो पनि पढ्नुहोस   ५५ केजी भन्दा माथिका महिलाको प्रतियोगिता

त्यसैगरी डिफ्रेलले ५८ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ९२ औं मिनेटमा रोनाल्डोले गरेको गोल निर्णायक बन्दा युभेन्टस ३–१ को गोलअन्तरले विजयी भएको हो । युभेन्टसको १६ खेलबाट ३३ अंक भएको छ ।

यस्तै गएराति नै भएका अन्य खेलमा रोमा र इन्टरमिलान २–२ गोलको बराबारीमा रोकिएका छन् । इन्टर मिलानको १७ खेलबाट ३७ तथा रोमाको ३४ अंक छ ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

भूकम्पीय पुनःस्थापनामा चुनौती

नेपालमा विक्रम संवत् १९९० माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपद् पछिल्लो समय २०७२ वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै...

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि...

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

साताका लोकप्रिय समाचार

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन्...

संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे

मोरङ । पूर्व मन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा मोरङका अगुवा नेता कार्यकर्ता भेलालाई...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

दाहाल-नेपाल समुह अखिलको जिल्ला कमिटी गठन

दाङ । नेकपा दाहाल -नेपाल समुह निकट अनेरास्ववियूले दाङमा जिल्ला कमिटी गठन गरेको छ । जंग रोकाको संयोजकत्वमा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको...

ट्रेन्डिङ

हिरासतका ८ थुनुवासहित १२३ जना प्रहरीको पीसीआर नेगेटिभ

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासत कक्षमा रहेका ८ जना थुनुवा र विभिन्न ईकाईहरुमा कार्यरत १ सय २३ जना प्रहरीको पीसीआर नेगेटिभ आएको...

वुहानबाट नेपालीको उद्धारमा सरकारको तदारुकता : १ सय ८० लाई आइतबारसम्म ल्याई व्यवस्थापन गरिने

आज बाइडबडी विमान पठाइँदै काठमाडौं । सकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र चीनको हुबेईस्थित वुहानमा रहेका...

दैलेखमा घरको विहे यसरि गरिन्छ

दैलेख । केही दिन अगाडी दैलेखको ठाटिकाँध गाउँपालिका –१ मा घरको विहे हेर्ने मौका जु¥यो । मानिसको विहे...

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

नवलपरासीका १५ स्थानिय तहले गरे राहत वितरणमा घोटाला

नवलपुर । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै...

चितामा जलाउन ठिक पारेको महिलाको शब बरामद, श्रीमान पक्राउ अन्य फरार

रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बुधबार अन्तिम दाहसंस्कार लागी चितामा चढाउन लागिएको अबस्थामा शब बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका...

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा

भक्तपुर । चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका...

सुन्दर, रमणीय र ऐतिहासिक महत्वको भालुवाङ

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ दाङ देउखुरी उपत्यकाको मनमोहक मात्रै होइन, ऐतिहासिक महत्व बोकेको सुन्दर स्थल हो । राप्ती नदीको सारथीका रूपमा रहेको भालुवाङ प्रकृतिले...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

भर्खरै

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन...

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

नयाँ प्रजातिको कोरोना भाइरसबाट नेपाल कति जोखिममा ?

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो...

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

धेरै पढिएका

विद्युत प्राधिकरणको लोडसेडिङ तालिका सार्वजनिक

जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । शाखाको सूचना अनुसार समुह ‘क’ अन्तरर्गत हरेक दिन बिहान २...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

पोखराबाट सुरु भयो डिसेम्बर फल्स

काठमाडौं । नयाँ चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन पोखराबाट सुरु भएको हो । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)