Sunday, January 24, 2021
Home Not-to-be-missed अनिल र अस्मिताको ‘जनकपुरे रेल’

अनिल र अस्मिताको ‘जनकपुरे रेल’

गायक अनिल जोशी र गायिका अस्मिता अधिकारकिो स्वरमा रहेको नयाँ गीत सार्वजकि भएको छ । सार्वजनिक ‘जनकपुरे रेल’ बोलको गीतमा जगत तिरुवाले ¥याप हानेका छन् ।

गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रूपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ ।

माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप–अप आर्ट एकेडेमीको कोरियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । भिडियोको निर्माता नवराज शर्मा हुन् ।

यो पनि पढ्नुहोस   देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’को प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियो ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणले यो साता विदेशमा थप ९ जना नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार,...

घरवाट भागेका देवर–भाउजूको रहस्यमय मृत्यु

महेन्द्रनगर । घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम...

देउरानीको कुटाईबाट जेठानीको मृत्यु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको देउरानीको कुटाइबाट मृत्यु भएको छ । जेठानीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४...

कोरोना भाइरसका कारण एक सातामा विदेशमा थप नौ जना नेपालीको निधन

काठमाडाैं ।  कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा...

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्...

साताका लोकप्रिय समाचार

निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ बैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको...

पूर्व लडाकुलाई ओलीले भनेँ ‘तपाईहरुको त्यागको सम्मान गर्छौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका पूर्व लडाकुहरुसंग प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा...

कालिकोटेको स्वरमा ‘धारो धर्म’

काठमाडौं । गायक बिधान कालिकोटेको स्वरमा 'धारो धर्म' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा रमेशराजको शब्द संगीत सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा बिकास लामिछाने र अन्जु...

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...

ट्रेन्डिङ

कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्पतालले आज एक सूचना जारी गरी अर्को व्यवस्था...

स्कुटर दुर्घटनामा युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भई हाल पोखरा रानीपौवा बस्दै आएका...

यो सरकार बनेपछि दैनिक छ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताएका छन् ।
यो पनि पढ्नुहोस   मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

मुलुकी अपराध संहितामा बहुविवाह

एकसय पैसठ्ठी वर्षदेखि प्रचलनमा आएको १९१० सालको मुलुकी ऐन विभिन्न समयमा थपघट र संशोधन हुँदै २०७५ साल भाद्र १ गतेबाट खारेज भई उक्त ऐनको...

बागलुङमा पहिरोले पुरिँदा ३ जनाको मृत्यु, एक वेवारिसे शव फेला

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङको पश्चिम क्षेत्र तमानखोला र निसीखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । एक वटा वेवारिसे अवस्थामा शव...

कोरोनाको जोखिम कम नहुँदै सप्तरीमा थपियो बाढीको जोखिम

सप्तरी, राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखिम थपिएको छ । दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी...

अनु काफ्लेको कस्तो लाग्यो तिमीलाई

काठमाडौं । तिनपाते शिर्षकको म्युजिक भिडियोबाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल बले अभिनित कस्तो लाग्यो तिमीलाईु शिर्षकको म्युजिक भिडियो...

एक्लो बहादुरी र वीरताले मात्र विकास र समृद्धि हुँदैन :मन्त्री विश्वकर्मा

वीरगन्ज । नेपाल सरकारका खेलकुद मन्त्री जगत विश्वकर्माले एक्लो बहादुरी र वीरताले मात्र विकासको काम र समृद्धि हुन...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

धेरै पढिएका

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

मिस्टर आरजेले ल्याए माकुरी

काठमाडौं । -यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को नयाँ गीत ‘माकुरी’ दर्शकमाझ ल्याएका छन् । समीर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आरजेको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)