काठमाडौं । २९९ औं पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सिंहदरबार पश्चिम गेट अगाडी रहेको पृथ्वीनाराण साहको शालिकमा विभिन्न व्यक्तिहरुले माल्यार्पण गर्दै एकता दिवस मनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले र्यालीसहित सालिकमा माल्यर्पण कार्यक्रम राखेको थियो । सो क्रममा प्रहरी र र्यालीमा सहभागीविच ठेलमठेल भएको थियो ।