Sunday, January 24, 2021
Home Breaking News उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ ।

यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म हरेक चोकको फरक–फरकरूपमा व्यवस्थापन हुँदै आएकामा त्यसले एउटै व्यवस्थापनमा ल्याउने विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले बताए ।

अहिलेसम्म कुन–कुन समयमा कुन रङका बत्ती कतिबेर बल्ने भन्ने निर्धारण ट्राफिक प्रहरीले गर्दै आएका थिए । उनले भने, “अहिलेसम्म ट्राफिकले सवारी चाप हेरेर कतातिरको सडकमा हरायो कतिबेर र रातो कतिबेर बाल्ने भन्ने निर्धारण गर्दथे भने यही काम अब उपकरणले गर्नेछ ।”

विभागले नेपलमा पहिलोपटक ‘स्मार्ट’ ट्राफिक बत्ती व्यवस्थापन सुरु गर्न लागेको हो । चालु आर्थिक वर्षभित्रै यो डिजाइनमा जाने प्रमुख ओझाको भनाइ छ । उनले भने, “डिजाइन भइसकेपछि खरिद प्रक्रिया अघि बढाइनेछ ।”

यो पनि पढ्नुहोस   मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

एक दशक पहिले काठमाडौं उपत्यकाका केही चोकमा बत्ती जडान भए पनि तीनले काम गरेका थिएनन् । विभागले गत दुई वर्ष पहिलेदेखि सवारी चाप बढी भएका सडकमा बत्ती जडान गर्दै आएको छ । चालु आवमा पाँच चोकमा र आगामी आवमा सात ठाउँमा बत्ती जडानको तयारी गरिएको छ ।

उपत्यकाका पालिकाले पनि आवश्यक स्थानमा बत्ती जडान गरिरहेका छन् । ट्राफिक प्रहरीले हेरेर व्यवस्थापन गर्दा कतिपय चोकमा सवारी चाप कम भएका सडकतर्फ बढी समयसम्म हरियो बत्ती र कम चाप भएका सडकतर्फ बढी समयका लागि बलेको देख्न सकिन्छ । चोक–चोकमा हुने सवारी चाप व्यवस्थापनका लागि अहिले ट्राफिक बत्तीले सहयोग गरेकामा स्मार्ट प्रणालीले थप व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्...

वागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल विश्वकै लामो ! गिनिज बुकमा दर्ता प्रकृया सुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको...

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको...

कोरोना संक्रमणले यो साता विदेशमा थप ९ जना नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार,...

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी...

साताका लोकप्रिय समाचार

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौँ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । अर्थ...

२३२ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

विवाह गर्ने आश्वासन दिएर छ लाख ठगेर युवती फरार

नयाँ दिल्ली । भारतको लखनउकी एक युवतिले विवाहको आश्वासनमा एक युवकको ६ लाख भारु खर्च गराएर फरार छिन् । १६ डिसेम्बरमा विवाह गर्ने भन्दै...

कञ्चनपुरमा महिला बेपत्ता, साइकल फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

ट्रेन्डिङ

गुल्मीका कोरोना संक्रमित भेन्टिलेटरमा, परिवारको आग्रहपछि पुन: जाँच गरिँदै

बुुटवल । सोमबार कोरोना पुष्टि भएका रुपन्देहीको तिलोत्तमास्थित क्रिमशन अस्पतालको भेन्टिलेटरमा रहेका छन । उनी गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षिया पुरुष हुन्। उनी...

सङ्क्रमित घर गएपछि अस्पताल खाली

भैरहवा । रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ सङ्क्रमित आज घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई...

स्वास्थ्य मन्त्रालय प्रवेशमा पत्रकारलाई कडाई

काठमाडाै‌ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारहरुलाई प्रवेशमा कडाई गरेको छ । शनिवार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकारहरुलाई कुनैपनि रोक नलगाइएको...

कोरोना संक्रमणका कारण शेखर कोइरालाका दाजु निरञ्जनको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका...

वडाध्यक्ष धामीको हत्या: अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

अछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ ।
यो पनि पढ्नुहोस   चिकित्सा शिक्षा शुल्क अन्योल कायमै
जिल्ला प्रहरी...

नारायणी अस्पतालमा पिसिआर परीक्षण नै ठप्प

वीरगन्ज । कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको प्रदेश २ को नारायणी अस्पतालमा चार दिनदेखि पिसिआर परीक्षण कार्य प्रभावित भएको छ । थ्रोट स्वाव परिक्षणका...

‘लकडाउन’ ले सुनसान पिपलचौतारी

दैलेख । यतिबेला गाउँका पिपलचौतारी शितल छाया दिनको लागि महत्वपूर्ण मानिन्थे । पिपलचौतारीमा बसेर बुढापाका, युवायुवतीले, दिदी बहिनी दाजुभाइले सुख दुःखका गफ...

विद्यालय पुनः सञ्चालन गर्न सकिन्छ !

आजको युगमा हिजोसम्म विश्व जगत्लाई एक दिन पनि रोक्न सकिन्न होलाजस्तो लागिरहेका बेला कोभिड–१९ का अगाडि विश्व समुदाय निरीह बन्न बाध्य भयो । सामाजिक,...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको...

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला...

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

धेरै पढिएका

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८...

कालिकोटेको स्वरमा ‘धारो धर्म’

काठमाडौं । गायक बिधान कालिकोटेको स्वरमा 'धारो धर्म' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा रमेशराजको शब्द संगीत सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा बिकास लामिछाने र अन्जु...

बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

भोजपुर । धेरै मानिसहरु सेवा सुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिडेका मानिसहरु पुनः आफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन् । तर, भोजपुरको...

व्यापार सन्तुलनमा ध्यान देऊ

चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आई निर्यातमा ६ प्रतिशतले वृद्धि हुन गए पनि नेपालको व्यापार घाटामा नै रहेको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)