Tuesday, January 19, 2021
Home राजनीति अखिल क्रान्तिकारीले बुझायो पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिसमक्ष ज्ञापनपत्र

अखिल क्रान्तिकारीले बुझायो पूर्वाञ्चल विश्वविद्यालय उपकुलपतिसमक्ष ज्ञापनपत्र

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला समक्ष सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

अखिल क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक दीपक पोखरेलले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रत्येक वर्ष विद्यार्थीहरुको नामबाट लिइने अवैज्ञानिक सम्वन्धन शुल्क खारेज गर्नुपर्ने, छात्रबृत्ति पाएका विद्यार्थीबाट लिने गरिएको सम्वन्धन शुल्क खारेज गरीनुपर्ने बिषय समेटिएको छ ।

यस्तै, सर्वपक्षिय कार्यकारी आयोग गठन गरिनुपर्ने, परीक्षा पारदर्शी तथा नियमित गरिनुपर्ने माग सहित ज्ञापनपत्र बुझाइएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य शुलभ बैद्यले जानकारी दिए ।

(Visited 21 times, 1 visits today)
Loading comments...

आजको समाचार

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

अनि कोमललाई विवाह गर्ने चाहना हरायो

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब...

नयाँ प्रजातिको कोरोना भाइरसबाट नेपाल कति जोखिममा ?

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो...

सुनकोशी गाउँपालिका कार्यालयमा प्रचण्डको फोटो !

सिन्धुली । सरकारी कार्यालयहरुमा प्रायः राष्ट्रप्रमुख र सरकारका कार्यकारी प्रमुखहरुको फोटो राख्ने प्रचलन छ । तर यहाँको सुनकोशी गाउँपालिकामा भने नेकपाका अध्यक्ष प्रचण्डको फोटो...

साताका लोकप्रिय समाचार

पुर्खाकाे नासाे संरक्षणमा युवा पुस्ता

बुटवल । ग्रामीण पहिचानका रूपमा प्रयोगमा आएका घरेलु प्रयोजनका कैयन सामग्री हराउँदै गएकोमा बुढापाका चिन्तित हुन थालेका बेला कतिपय युवाहरु आफ्ना पुर्खाले बनाएका र...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

वरुण / नताशाको विवाहमा जम्मा ५० जनालाई निम्ता

मुम्बई । कोरोनाका कारण सामाजिक दुरी कायम गर्दै विवाहमा ५० जना भन्दा बढी व्यक्तिहरु सामिल हुन नपाउने भएपछि बलिउड अभिनेता वरुण धवन अहिले दुःखी...

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । त्रिवि...

हार्ने चुनाव ओलीले गर्दैनन् : बाबुराम भट्टराई

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा पराजय बेहोर्ने दाबी गर्दै हार्ने चुनाव उनले...

ट्रेन्डिङ

५० प्रतिशत अनुदानमा कृषकलाई हातेट्याक्टर

स्याङ्जा । भीरको नगरपालिकाले प्रविधियुक्त कृषि प्रणाली सुरु गर्न किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको छ । ५० प्रतिशत नगरपालिकाले र ५०...

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा ठप्प

राजविराज, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित स्वास्थ्य चौकीको सम्पूर्ण सेवा चार दिनदेखी ठप्प रहेको छ । उक्त स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको...

भारतले सडक बनाएको जानकारी थियो : परराष्ट्रमन्त्री

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सडक विस्तारको विषयमा सांसदहरूले सरकारको धारणा मागेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनीहरूले सरकारको...

वीरगन्ज र बारामा फेरि थपिए ३ संक्रमित

वीरगन्ज । गएको बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएका वीरगन्जका २ संक्रमितसँग सम्पर्क रहेको आशंकामा थ्रोट स्वाब परिक्षण गर्न पठाइएका मध्येमै पर्सा र...

म अहिले राजीनामा दिन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले सो धारणा राखेका...

विषादी सेवनबाट एक जनाको मृत्यु, एकको अवस्था चिन्ताजनक

जलेश्वर । विषादी सेवन गरी महोत्तरीमा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव...

संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस   प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस
पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले...

राज्य सत्तामा मस्त, समाज आलोचनामा व्यस्त

लोकतान्त्रिक राज्य व्यवस्थाको एउटा सुन्दर पक्ष वाक् स्वतन्त्रता हो । जनताले बोल्न, लेख्न र राज्यका कमीकमजोरीमा औंला ठडाउन पाउने व्यवस्था भएकाले सायद प्रजातन्त्रलाई जनताका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

भर्खरै

सुनकोशी गाउँपालिका कार्यालयमा प्रचण्डको फोटो !

सिन्धुली । सरकारी कार्यालयहरुमा प्रायः राष्ट्रप्रमुख र सरकारका कार्यकारी प्रमुखहरुको फोटो राख्ने प्रचलन छ । तर यहाँको सुनकोशी गाउँपालिकामा भने नेकपाका अध्यक्ष प्रचण्डको फोटो...

धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको आज बिहान धरानमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन...

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

धेरै पढिएका

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)