Tuesday, January 19, 2021
Home प्रदेश प्रदेश १ तरकारीको कारोबार गर्दै आएका अधिकारीको शब भेटियो

तरकारीको कारोबार गर्दै आएका अधिकारीको शब भेटियो

हत्या गरेर फालेको आशंका

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियाका टेकबहादुर अधिकारीको शव इटहरीमा फेला परेको छ । शरिरका बिभिन्न भागमा चोटपटक लागेको अवस्थामा इटहरी उप–महानगरपालिका–१० स्थित ट्याङ्ग्रा खोलामा ४७ बर्षीय अधिकारीको शव भेटिएको हो ।

खोलाभित्र पानीमा डुवेको अवस्थामा गत आइतवार विहान शव फेला परेको भएपनि शवको पहिचान हुन सकेको थिएन । मृतकको साथमा रहेको मोवाइलबाट सिम निकालेर प्रहरीले आफन्तको मोवाईल नम्बरका आधारमा शवको पहिचान गरेको हो । निधार र घाँटीमा चोट हुनुका साथै कम्मरको भाग सुन्निएको र तिघ्रामा निलडाम भएको अवस्थामा शव भेटिएको मृतकका भाई रामबहादुरले जानकारी दिए । ‘शरिरका ठाउँ–ठाउँमा चोट र निलडाम छ ।’ उनले भने–‘लास हेर्दा मारेर फालिएको प्रस्ट देखिन्छ । हामीले हत्यारालाई पत्ता लगाएर कारबाही गर्न प्रहरीमा उजुरी दिएका छौं ।’

यो पनि पढ्नुहोस   झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु

घटनापछि मृतकका आफन्तले इलाका प्रहरी कार्यालय इटहरमा उजुरी दिएका हुन् । मृतकको शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । परिवार स्रोतका अनुसार मृतक अधिकारी करिब एक बर्षअघिदेखि विराटनगर बस्दै आएका थिए । सुरुवातमा उनी एक ठाउँबाट अर्को ठाउँमा तरकारी सप्लाई गर्ने काम गर्थे । पछि, निर्माणको काममा मजदुरी गर्दै आएका थिए । अन्तिम पटक गत शुक्रबार श्रीमती र छोरीसँग उनको फोन सम्पर्क भएको थियो । फोनमा उनले आफु केही दिनपछि आउँने बताएका थिए । तर, दुई दिनपछि उनको शव फेला परेको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

अनि कोमललाई विवाह गर्ने चाहना हरायो

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको...

साताका लोकप्रिय समाचार

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

विद्युत् प्राधिकरण संवेदनशील बन

राजधानी उपत्यकालगायत देशभर विद्युत् आपूर्तिमा गडबडी हुनेक्रम रोकिएको छैन । लगातार समस्या देखिन थालेपछि समस्या निरूपण तथा निदानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैंले...

सम्पत्ति विवरण समयमै सार्वजनिक गर

नेपालमा प्रधानमन्त्री तथा मन्त्रीका रूपमा आउने राजनीतिक नेतृत्वले नियमित रूपमा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । यसैगरी राष्ट्रसेवक कर्मचारीले भने हरेक आर्थिक...

‘राष्ट्रपतिको चक्करले झलनाथ दाहाल–नेपाल समूहमा लागे’

इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको...

सञ्चारकर्मी संग बोल्नै मानेनन् सभापति देउवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सभापति एवमं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्रकारसंग बोल्दै नबोलि हिँडेका छन् । नेपाली कांग्रेस केन्द्रीय खेलकुद...

ट्रेन्डिङ

प्रदेश २ मा कोरोनाको संक्रमणबाट ५२ जनाको मृत्यु

जनकपुर । मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२...

राजस्व छलीका घटना धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरताको मौका छोपेर अहिले विभिन्न व्यापारिक फार्मले राजस्व छली गर्ने क्रम बढाएसँगै १ अर्ब ३४ करोड ९६...

सिन्धुलीमा करेन्ट लागेर १ को मृत्यु, ३ जना घाइते

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ७ सिम्लेमा शनिबार बिहान बत्ती बाल्न खोज्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते...

पुनः लकडाउन गरे ठूलो क्षति : वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायुसेवा सञ्चालकहरूले आगामी तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा पुनः लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाउँदै फेरि लकडाउन गरिए...

एक वर्षको सजाय एक दिनमै भुक्तान

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका...

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर...

‘आईसीयू’ सकस : सरकारी अस्पतालमा अभाव, निजीमा मनपरि

काठमाडौं । देशभर रहेका सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)को चरम अभाव हुँदा जटिल प्रकृतिका बिरामीलाई सकस हुने गरेको छ । आईसीयूसहितको शøयामा राख्नुपर्ने...

पनौतीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

काभ्रे । जिल्लाको पनौती नगरपालिकामा नगरपालिका स्तरीय १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज (बुधवार) शुरु भएको छ ।...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

भर्खरै

नयाँ प्रजातिको कोरोना भाइरसबाट नेपाल कति जोखिममा ?

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो...

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

धेरै पढिएका

उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा लगानीकर्ताले उद्योगक्षेत्रमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग विभागमा स्वदेशी तथा विदेशी...

हार्ने चुनाव ओलीले गर्दैनन् : बाबुराम भट्टराई

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा पराजय बेहोर्ने दाबी गर्दै हार्ने चुनाव उनले...

संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे

मोरङ । पूर्व मन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा मोरङका अगुवा नेता कार्यकर्ता भेलालाई...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)