Monday, July 26, 2021
HomeNot-to-be-missedपूर्ण र मेलिनको गीतमा दयाहाङ

पूर्ण र मेलिनको गीतमा दयाहाङ

,
sharethis

काठमाडौं । अभिनेता दयाहाङ राई फेरि नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सोल्टिनी…को भिडियोमा मोडल रेविका राईसँग उनी प्रस्तुत भएका हुन् ।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन् । सुदीप बरालले छायांकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । जसमा सन्तोष शाहको सम्पादन छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रेमकृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिलाबहादुर मोक्तानको संगीत संयोजन छ । समाज सेवी गायकका रूपमा परिचित लिम्बुको यसअघि थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।

(Visited 104 times, 1 visits today)
Loading comments...

आजको समाचार

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

माेदीले देउवालाई फाेनमा बधाई दिँदै खाेप सहयाेगकाे आश्वासन दिए

  काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री...

माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन

  काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट समेत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार रातिदेखि...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

चन्द्र नहरको बाँध भत्कियो, सयौं घर डुवानमा

  सप्तरी, राजविराज । नेपालकै पुरानो मध्येका एक सप्तरीस्थित चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा परेको छ...

ट्रेन्डिङ

बराबरीमा रोकियो बार्सिलोना

लन्डन । स्पेनिस ला लिगामा गएराति भएको खेलमा बार्सिलोना एइवरसँग बराबरीमा रोकिएको छ । दुवैतर्फ १-१ गोल भए । खेलमा एइवरका लागि किके गार्सिया...

स्वरा भास्कर भन्छिन् ‘किसानसंग मेरो गहिरो नाता छ’

मुम्बई । बलिउड नायिका स्वरा भास्करले भारतमा भइरहेको किसान आन्दोलनमा समर्थन जनाएकी छिन् । सिन्धु बोर्डरमा आन्दोलनमा रहेका किसानको विचमा पुगेकी स्वराले रोटीसंग आफ्नो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)