काठमाडाैं । राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् । प्रधानमन्त्रीले कोरोनापछि योगको महत्व अझ बढेको बताए ।
तस्विर : राजन काफ्ले
(Visited 42 times, 7 visits today)