Friday, January 15, 2021
Home प्रदेश प्रदेश २ असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे संक्रान्ति पर्व मनाएका छन् ।

यसैक्रममा नेपाल अग्रवाल सभा राजविराजले बिरामीहरुलाई फलफुल तथा असहाय, अपाङ्ग, बृद्धबृद्धा, साधुसन्त लगायतलाई मिष्ठान भोजन, न्यानो कपडा र मास्क बितरण गरेर माघे संक्रान्ति पर्व मनाएका छन् ।

अग्रवाल सभामा आवद्ध पदाधिकारी तथा यूवाहरुले करिब ५ सय जना असहायलाई मिष्ठान भोजनसहित न्यानो कपडा र मास्क बितरण गरेका हुन् ।

मानव सेवा नै इश्वरको सेवा हो भन्ने सन्देशसहित असहायलाई मिष्ठान भोजन गराएर न्यानो लुगा, मास्क र दक्षिणा समेत बितरण गरिएको नेपाल अग्रवाल सभाका अध्यक्ष मनोज कुमार अग्रवालले बताए ।

सभाकै अगुवाईमा स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका बिरामीहरुलाई फलफुल तथा न्यानो लुगा समेत बितरण गरिएको छ । बितरण कार्यक्रममा सभाका निवर्तमान अध्यक्ष धनश्याम बजाज, कोषाध्यक्ष सुरेश अग्रवाल, लालु अग्रवाल, सुरेश रुङटा लगायत सहभागि थिए ।

यो पनि पढ्नुहोस   शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

यस्तै बिहीबारै हिन्दु स्वमसेवक संघ नेपाल सप्तरीले भारदहमा मकर संक्रान्ति उत्सव मनाएको छ । संघका संघचालक भोगेन्द्र झा, संगठनमन्त्री गोपाल जी, विश्व हिन्दु परिषद नेपाल सत्संग विभाग सगरमाथा संम्भागका सहसंयोजक जगबहादुर सिंहका साथै संघ र परिषद्का पदाधिकारीहरुको उल्लेखीय उपस्थिपिमा सुरु भएको उत्सवमा हिन्दु धर्ममा माघे संक्रान्तिको महत्व बारे प्रवचनका साथै सहभागि दुई सय भन्दा बढीलाई तिल, मुरही, लडु, तरुल, चाकु र खिचडी लगायतका मिष्ठान भोजन गराइएको छ ।

हिन्दु स्वंमसेवक संघ, विश्व हिन्दु परिषद् तथा नेपाल अग्रवाल सभाले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर असहाय, अपाङ, बृद्धबृद्धा, साधुसन्त लगायतलाई मिष्ठान भोजनसहित विभिन्न सामाग्रि सहयोग गरेर माघे संक्रान्ति पर्व मनाउँदै आएका छन् ।

(Visited 30 times, 9 visits today)
Loading comments...

आजको समाचार

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट घोर्थलीका स्थानीय मगर समुदायले यस वर्षको माघि तथा मकर सक्रान्ति तन्नाले छाएको गुम्बामुनी बसेर मनाएका छन् । भुकम्पमा क्षतीग्रस्त मगर समुदायको...

मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

कञ्चनपुर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

साताका लोकप्रिय समाचार

युभेन्टससँग सासुओलो पराजित

रोम । इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ । जीतसँगै साबिक विजेता युभेन्टस यो सिजनमा चौथो...

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता...

नेपाल–चीन युद्ध भएको ठाउँ दुगुनागढीको सरसफाई (फोटोफिचर)

सिन्धुपाल्चोक । नेपाली सेनाले ऐतिहासिक पदमार्ग,कोट,गढी तथा किल्लाहरुको पहिचान तथा त्यसको संरक्षणका लागि सुरु गरेको अभियान अन्र्तगत एकता दिवसको अवसरमा ऐतिहासिक दुगुनागढी क्षेत्रको सरसफाई...

धनकुटामा ट्याक्टरले किच्दा विद्यार्थीको मृत्यु

धनकुटा । धनकुटा बजारमा आइतबार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको...

माघेसंक्रान्ति र माघमहात्म्य

नेपालका आदिवासीहरूले आफ्नै संस्कार र परम्पराअनुरूप मौलिक रूपमा धुमधामसँगै मनाउँदै आइरहेको माघेसंक्रान्ति र माघेमेलाको महात्म्यको अत्यन्तै महत्व रही आएको छ । काठमाडांै उपत्यकाका आदिवासी...

ट्रेन्डिङ

हिसान कास्की सहसचिव चापागाईँको निधन

पोखरा । हिसान कास्की सहसचिव नारायण शर्मा चापागाईंको निधन भएको छ । पोखरा–१ सिम्पानीस्थित स्पाइरल ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका चापागाईको ४२ वर्ष उमेरमा काठमाडौं...

कोरोना भाइरस संक्रमण : नेपाली ल्याउने विषय अझै अन्योल

काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ ।...

तुलसीपुर खानेपानीद्वारा निःशुल्क पानी वितरण

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सल्यानतर्फ जाने यात्रु र क्वारेन्टाइनमा निःशुल्क पिउने पानी वितरण गरिरहेको छ । बिहीबारदेखि सल्यानतर्फ...

किन फर्कन्छन् कन्यामबाटै पर्यटक ?

इलाम । झापाबाट इलाम पस्दा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरैलाई जिल्लाको प्रमुख पर्यटकिय गन्तब्य कन्याम नै लाग्नु स्वाभाविक छ ।...

सेयर बजारमा नयाँ उत्साह

काठमाडौं । सेयर बजारमा देखिएको उत्साह बुधबार पनि जारी छ । सेयर खरिदबिक्री रकमसँगै नेप्से सूचकमा दोहोरो अंकले बढेको छ । नेप्सेले १८ सय...

उदयपुरमा भिटिएम अभाब, स्वाब संकलन प्रभाबित

उदयपुर । कोरोना संक्रमणको हटस्पोटको रुपमा परिचित उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित सिल गरिएको क्षेत्रमा भाइरल ट्रास्नपोर्ट मिडिया (भिटिएम) अभाब हुदा स्वाब संकलन रोकिएको...

बन्ने भयो बरपाकी माया २

काठमाडौं । चलचित्र ‘बारपाकी माया २’ निर्माण हुने भएको छ । गुरुङ संस्कारमा बनेको नेपाली चलचित्र बारपाकी मायापछि यो दोस्रो शृंखला निर्माण गर्न लागिएको...

जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुरधाम । कोरोना पोजेटिभ भई धनुषा जिल्लामा थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा उपचार गराइरहेकै बेला मृत्यु भएको छ...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

प्रधानमन्त्री निवासमा याेगासन (फाेटाेफिचर)

काठमाडाैं ।  राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् ।  प्रधानमन्त्रीले कोरोनापछि...

भर्खरै

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

धेरै पढिएका

नेकपाका दुवै समूहको आयोगलाई जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले आफू नै आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोगलाई जवाफ पेस गरेका छन् । पार्टी आधिकारिकतासम्बन्धी विवाद...

महिला किसानले बुझाए कृषिमन्त्रीलाई ४१ बुँदे ज्ञापनपत्र

काठमाडौँ । महिला किसानले कृषि तथा पशुपन्छि विकास मन्त्री पद्मा कुमारी अर्याललाई ४१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रांगारिक कृषि उत्पादन अभियान नेपाल र...

विद्युत् प्राधिकरण संवेदनशील बन

राजधानी उपत्यकालगायत देशभर विद्युत् आपूर्तिमा गडबडी हुनेक्रम रोकिएको छैन । लगातार समस्या देखिन थालेपछि समस्या निरूपण तथा निदानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आफैंले...

नेपाल प्राध्यापक संघका ८ पूर्व अध्यक्षहरुले भने : संसद विघटन दुर्घटनाको संकेत

काठमाडौं । नेपाल प्राध्यापक संघका ८ जना पूर्व अध्यक्षहरुले संसद विघटन संविधानमा तोकिएको व्यवस्था विपरित भएको र यसले दुर्घटनाको संकेत गरेको बताएका छन । संघका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)