Wednesday, March 3, 2021
Home अर्थ रोगको चपेटामा इलामका सुन्तला बगान

रोगको चपेटामा इलामका सुन्तला बगान

रोग नियन्त्रण नभएपछि वैकल्पिक खेतीमा किसान

इलाम । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने सोचमा छन् । बर्खाको समयपछि सुन्तलामा क्रमिक रूपमा रोग देखापर्न थालेपछि उनी अर्को खेतीको विकल्पमा पुगेका हुन । यस वर्षको सुन्तलामा रोग लागेका कारण उत्पादन खस्किएको छ । ६ सयभन्दा बढी सुन्तलाका बोट लगाएका महतको अहिले चार सय बोट सुन्तलाबाट मात्रै आम्दानी भइरहेको छ ।

माइजोगमाई गाउँपालिका नामसालिङका किसान एवं सुन्तला व्यवसायी पदम राई विगत १० वर्षदेखि सुन्तलामा रोग देखा परेपनि कुनै क्षेत्रबाट चासो नदिँदा सुन्तला सखाप हुँदै गएको बताउँछन् । ‘बर्सेनि रोगले सुन्तला उत्पादन २० प्रतिशतले घट्दै छ,’ राईले भने, ‘रोगबाट बचाउन घरायसी उपचार गर्दासमेत कम भएको छैन ।’‘जरा खनेर चुना लगाउने, विभिन्न कीरा मार्ने भिटामिन लगाउने गर्दा पनि रोग जाती हुँदैन ।’ गएको वर्ष राईले २२ देखि २५ लाख रुपैयाँको सुन्तला कारोबार गरेकामा यस वर्ष घटेर१० देखि १२ लाखको हाराहारीमा मात्र रहेको छ ।’

सुन्तलाखेतीको पकेट क्षेत्र जिल्लाको रोङ गाउँपालिकाको सलकपुर र जिर्मलेका २ सय बढी सुन्तलाका बगान रोगका कारण सखाप भएका हुन् । यस गाउँमा सुन्तलाका २ सय ५० बढी बगान भएपनि अहिले २० को हाराहारीमा मात्र बगान रहेका छन् । २ सय ३० बगान भने रोगका कारण सबै सखाप भएको किसानको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले भने जिल्लाको सबै क्षेत्रमा पात पहेंलिने रोग भने देखापरेको बताएको छ । सुरुवाती वर्षमा जिल्लाको नामसालिङ, सलकपुर र महभीर क्षेत्रमा बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यी रोगको उपचार पद्धति हालसम्म कसैलाई पनि थाहा छैन । रोगको नामकरणसमेत नभएकाले केन्द्र नै अनभिज्ञ रहेको छ । तर, पुरानो सुन्तलाको बोट हटाएर नयाँ बोट लाउन सके रोग कम हुन सक्ने अनुमान केन्द्रको छ । सम्बन्धित क्षेत्रको माटो परीक्षण गरेर सुन्तलाका लागि आवश्यक भिटामिनयुक्त क्षेत्रमा खेती गर्न किसानलाई आह्वान गरेको कृषि ज्ञान केन्द्रका अधिकृत रुजन खड्काले बताए ।

सुन्तलामा विभिन्न भाइरसको आक्रमणले रोग देखापर्ने भएकाले हाँगा, जरामा राम्ररी गोडमेल गर्नुपर्ने,माटोका अम्लीयपना जाँच गर्नुपर्ने खड्काको भनाइ छ । कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बोट बुढो हुँदै जाँदा जरा कमजोर हुँदै जान्छ त्यसैले नयाँ नयाँ बिरुवा लगाउँदै जानुपर्ने बताए । उनका अनुसार ‘मलखाद प्रविधिमा पनि विशेष ध्यान जानुपर्छ यस्ता प्रावधान पु-याउन सकेमा रोग केही कम हुन सक्छ ।’

जिल्लाका अधिकांश सुन्तला किसानको बगानमा रोगका कारण बगाननै सखाप बन्दै छ । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरेपनि यस वर्ष भने रोगले उत्पादन आधा घटाएको छ । फल लाग्ने बेलामारूख नै पहेलो हुने, फल पाक्ने समय नभई पहेंलो हुने समस्याले सुन्तला बढी ग्रस्त भएको छ ।

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

प्रचण्ड-नेपाल समूहद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा...

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

ट्रेन्डिङ

कोरोना संक्रमणका दृष्टिले काठमाडौं उपत्यका जोखिममा

काठमाडौं । कोरोना भाइरस संक्रमणको दृष्टिले काठमाडौं उपत्यका जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्य विज्ञ र सरुवा रोग विशेषज्ञहरू काठमाडौं उपत्यका जोखिममा रहेको भन्दै...

चीनले तेस्रो पटक पनि दियो सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक । चीनको न्यालम कन्ट्रीले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई लाखौ मुल्य बराबरको स्वास्थ्य सामग्री निःशुल्क सहयोग गरेको छ । कोरोना भाइरस (कोभीड–१९) को लागि...

दाङमा गुडिरहेको गाडीबाट खसेर महिलाको मृत्यु

तुलसीपुर । गुडिरहेको विद्युतको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु भएको छ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार पूर्व पश्चिम राजमार्ग अन्र्तगत आइतबार...

नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले...

निषेधाज्ञा हुने भएपछि बैंकमा सवसाधारणको भिड (फोटोफिचर)

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरमा आज मध्यरातदेखी निषेधाज्ञा जारी हुने भएपछि काठमाडौंका खाद्यस्टोर एवं बैंकहरुमा सर्वसाधारणको भिड लागेको छ । विभिन्न बैकहरुले डिजिटल बैकिङ...

लिदी पहिरो : मृतकको संख्या ३२ पुग्यो, ७ अझै बेपत्ता

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ...

तेजाब आक्रमण गर्नेलाई २० वर्ष कैद सजाय

काठमाडौं । तेजाबसम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले अध्यादेशमार्फत नयाँ कानुन जारी गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको अध्यादेशमा आफ्नो राय–सुझाव दिन...

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण

सियोल । कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

सूक्ष्म पोषकतत्व आयोडिनको अपरिहार्यता

आयोडिन जीवनभर एक चम्चा भए पुग्ने तर एकैपटक नभई प्रत्येक दिन थोरै–थोरै सियोको टुप्पो जति १५० माइक्रोग्राम खाए पुग्छ । मनाङ, मुस्ताङ कर्णालीमा चियामा...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली

काठमाडौँ । कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)