Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home प्रदेश तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी
[adrotate group="3"]

तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

भुकम्पले भत्काएको गुम्बा पुननिर्माण भएन

[adrotate group="30"]
[adrotate group="31"]

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट घोर्थलीका स्थानीय मगर समुदायले यस वर्षको माघि तथा मकर सक्रान्ति तन्नाले छाएको गुम्बामुनी बसेर मनाएका छन् ।

भुकम्पमा क्षतीग्रस्त मगर समुदायको कुलायन घर(गुम्बा) पुननिर्माणका लागि तिनै सरकार सँग अनुरोध गरेपनि कसैले चासो नदिएपछि गत वर्ष जस्तै यो वर्ष पनि तन्नाले छाएको गुम्बामुनी बसेर समुदायले आफ्नो चाड मनाएका हुन् । ‘पहुँच हुनेहरुले आफ्ना सरकारी पैसामा निजि शौचालाय बनाए हाम्रो पहुँच नभएकाले आस्थाको केन्द्रसमेत निर्माण हुन नसकेको स्थानीय प्रेम मगरले बताए ।’

आफुहरुलाई बिगतका राजनीतिक नेतृत्वले उपेक्षा गरेको उनीहरुले गुनासो छ । पहिलो पटक मगर समुदायको माघिमा सहभागी भएका वागमती प्रदेशका निर्वतमान उद्योग,पर्यटनmवन तथा वातवरण मन्त्री अरुण नेपाल समक्ष आफुहरु समस्या सुनिदिन आग्रह गरेका थिए । आफुहरुको संख्या थोरै भएकाले सँधै बिभेद गर्ने गरिएको स्थानीय कमल मगरले गुनासो गरे ।

आफुहरुले पहिला देखि नै नेता,सरकार भनेको वागमती प्रदेशका निवर्तमान मन्त्री अरुण नेपाललाई मात्रै चिनेको बताउँदै आउने वर्षको माघि छानो मुनी नै मनाउने व्यवस्था गरिदिन नेपाल समक्ष आग्रह गरेका थिए । गत वर्ष निर्वतमान मन्त्री नेपालको पहलमा उनकै मन्त्रालयबाट गुम्बा निर्माणका लागि १० लाख रुपियाँ विनियोजन भएको थियो । त्यो १० लाखले आधा मात्रै भवन निर्माण सम्पन्न भएको स्थानीय मगर समुदायले जानकारी दिएका छन् । आफुहरुको क्षेत्रमा र समुदायमा सरकारी बजेट यो नै पहिलो पटक प्राप्त भएको उनीहरुको भनाई छ । वागमती प्रदेश सरकारका प्रतिनिधि आफ्नो गाउँमा आफुहरुको चाडपर्वमा सहभागी हुन आउने खबर सुनेपछि सयौ स्थानीय कार्यक्रममा सहभागी हुन आएका थिए ।

गुम्बा मात्रै होइन यहाँ सडकको सहज पुहँच नहुँदा स्थानिय अस्पतालको उपचार सेवाबाट समेत बन्चित हुँदै आएका छन । घोर्थलिको आमादिङ्ग बस्तीका स्थानीलाई अहिले पनि अस्पताल सेवाका लागि रात बसेर बाह्रबिसे पुग्नु पर्ने बाध्यता रहेको छ । सडक खराव भएकाले यहाँका स्थानिय रोग पालेरै बसीरहनुपर्ने अवस्था रहेको पुर्व गाविस अध्यक्ष साङ्गे शेर्पाले जानकारी दिए । बाह्रबिसे देखि करीव ३० किलोमिटर टाढा रहेको यो बस्तीमा करीव डेढ सय परीवार मगरहरु रहेका छन ।

यस बर्षको माघिका अवसरमा आयोजित मगर भेलालाई सम्बोधन गर्दै बाग्मती सरकारका पूर्वमन्त्री नेपालले यो सहित यहाँका मगर र शेर्पा समुदायको गुम्बा निर्माणको काम आफुले सुरुवात गरेकाले सम्पन्न पनि गर्ने बाचा गरेका छन् । आगामी वर्षको माघिमा सुविधासम्पन्न भवनमा बसेर चाड मनाउने व्यवस्था आफुहरुले गरिदिने निर्वतमान मन्त्री नेपालले प्रतिबद्धता व्यक्त गरे ।

मकर संक्रान्तिको उपलक्षमा मगरहरुले आयोजना गरेको सहभोजमा मगर गुम्बालाइ जग्गादान गर्ने जग्गा दाता र जेष्ठ मगर सदस्यलाइ सम्मान समेत गरिएको स्थानीय प्रेमगरले वताए ।

गुम्बा निर्माणका लागी तातोपानी गाबिसका पुर्बअध्यक्ष तथा नेकपा सिन्धुपाल्चोकका जिल्ला सदस्य अमृत खड्काले ५१ हजार तथा युवा नेता अमृत बुढाथोकिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मगर समुदाय खुसी भएका थिए । माघे संक्रान्तिका अवसरमा यहाँका मगरहरुले बिभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रर्दशन गरेका थिए ।

(Visited 79 times, 1 visits today)
[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

[adrotate group="34"]

साताका लोकप्रिय समाचार

अदुवाले मूल्य नपाउँदा किसान निराश

इलाम । गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिकाका तीन किसान गिरिजा खनालले सँधैको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच...

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन...

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढ्दै

काठमाडौँ । बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय...

पुजारीको हत्यारालाई बचाउन षडयन्त्र गरेको भन्दै मुख्यमन्त्री राउतलाई कालो झन्डा

गौर । रौतहटमा गोली हानेर हत्या गरिएको पुजारी श्रीराम साहको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु...

वेपत्ता पत्रकारको कंगाल भेटियो, घटनाको अनुसन्धान गर्न माग

काठमाडौं । गत मंसिरमा भेटिएको कंगाल वेपत्ता अवस्थामा रहेका पत्रकार तेजबहादुर खड्काको रहेको पुष्टि भएको छ । २०७६ मंसिरमा भेटिएको कंगाल नेपाल पत्रकार महासंघ डोटी...

राजेश पायल राईको नयाँ पूर्वेली गीत

काठमाडौं । गायक राजेशपायल राईको नयाँ पूर्वेली भाकाको गीत ‘पूर्वै सहर...’को भिडियो सार्वजनिक भएको छ । यो गीतमा उनलाई र गायिका निलम रोजु राईको...

यी हुन् हाम्रो सेल्फी किङ्ग कन्टेस्ट विजेताहरु (तस्वीरसहित)

हाम्रो पात्रो तथा नेपाली चलचित्र सेल्फी किङबिचको सहकार्य “हाम्रो सेल्फी किङ्ग” Contest का एक जना भाग्यशाली विजेताको घोषणा अभिनेता विपिन कार्की निर्देशक...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

वाम–लोकतान्त्रिक आन्दोलनका उपलब्धि रक्षाको प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते अनयास संसद् विघटन गरेर मध्यावधि घोषणा गरेको घटनाले मुलुकमा राजनीतिक संकट र समस्या उत्पन्न भएको छ ।...

भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी थिचेर हत्या

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य...

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार...

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः अस्तित्वमा आएका छन् ।...

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर...
[adrotate group="38"]

धेरै पढिएका

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा

काठमाडौं । दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भए पनि कार्यान्वयनमा आएको छ...

विमेन इन रोटरीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौं । विमेन इन रोटरी रोटरी डिस्ट्रिक्ट ३२९२ ले समान भविष्यका लागि महिला नेतृत्व भन्ने नाराका साथ एकसय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस शनिबार...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)