Saturday, February 27, 2021
Home प्रमुख बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले आयोजना गरेको विभिन्न भेलाहरुमा सहभागी हुँदै वालक छोराहरुलाई आफुसंगै घुमाएर मातृ वात्साल्यको अनुभुती संगाल्दै छिन् । विभिन्न पदमा हुँदा घर परिवारलाई समय दिन नसकेकी बिना राजनितीकर्मी मात्रै भएर आमा पनि बनेकी छिन् ।

पछिल्लो पटक उनले सामाजिक सञ्जाल फेशबुकबाट एउटा तस्विर सार्वजनिक गरिन् । जुन तस्विरमा एउटा कारमा उनी सहित उनका दुई छोरा र भान्जी छन्, कतै जाँदै गरेका । क्याप्सनमा लेखेकी छिन् ‘हामी यता छौं ।’

नातामा नेकपा दाहाल नेपाल समुहका पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि बुहारी हुन् बिना । उनका छोरा प्रकाशको निधन भइसकेको छ भने प्रकाशको निधन भए लगत्तै उनले प्रकाशको जेठी श्रीमतीबाट जन्मेका छोरालाई पनि आफुसंगै राखेर हुर्काएकी छिन् । परिवारका सदस्यका अनुसार सौताको छोरालाई पनि असाध्यै माया गर्छिन् उनी ।

राजनितीमा कलिलै उमेरमा छलाङ मारेकी बिना जिम्मेवारी पाए लगत्तै आलोचना खेप्ने पात्र मध्येमा पर्छिन् । ससुराको कृपाले खानेपानी मन्त्री पद पाएको अभियोगसंगै मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनीले हात झिक्दा बिनालाई ठूलै रकम माग गरेको अभियोग लाग्यो । यद्यपि नेपालमा राजनितीक दलमा पदासिन व्यक्तिले घुस खानुलाई संस्कारको रुपमा बुझ्ने शैलि विकास हुँदै गएकाले ठेकेदारसंग पैसा मागेको प्रसंगले खासै असर गरेन ।

यो पनि पढ्नुहोस   ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

कलिलै उमेरमा एकल हुन पुगेकी बिनाले श्रीमानको निधन भए लगत्तै सौताको छोरालाई असाध्यै माया गरेर आफैंले पालन पोषण गर्नु वास्तवमै सरहानिय कार्य हो तर, नेपाली समाज विवेकशील भइनसकेको हो कि भन्ने छनक बिनाको स्टाटसमा लेखिएको कमेन्टले स्पष्ट पार्छ ।

मन्त्री हुँदा बिनाले गडबडी गरेकी छिन् भने सम्बन्धित निकायले छानबिन गरेर कार्वाहीको दायरामा ल्याउनु पर्छ । त्यसमा कुनै शंका छैन । तर, छोरा र भान्जीलाई गाडीमा राखेर घुमाइन भन्दैमा ‘लुटेको पैसाले मस्ति’ भनेर टिप्पणी गर्नु उचित हुन्न कि ?

मन्त्री हुँदा पनि उनले चैनले काम गर्न पाइनन् । अरुका कुरा छाडौं प्रधानमन्त्री ओली स्वयंले अन्तरर्वाताको क्रममा प्रचण्डको जबरजस्तीले बुहारीलाई मन्त्री बनाएको भनाई राखे । अहिले पनि बेला मौकामा त्यही शब्द दोहो¥याइरहेका छन् ।

मन्त्री हुँदा किन काम गरिनस् भनेर प्रश्न गर्नेहरु अहिले फेरि नयाँ प्रश्न गर्न थालेका छन् ‘किन मस्ती गरिस् ?’ के कलिला छोराहरुलाई नयाँ ठाउँ घुमाउन र आमाको माया दिनु पनि बिनाको अपराध नै हो त ? उनको स्टाटसमा कमेन्ट गर्नेहरुलाई प्रश्न गर्ने ठाउँ पनि देखिन्छ ।

(Visited 4,420 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

८८ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार...

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले...

कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

काठमाडौं । पहिलो कमेडी च्याम्पियन सफल भएपछि सोही समूहले अब कमेडी च्याम्पिएन सिजन–२ दर्शकमाझ ल्याउने भएको हो । बुधबार काठमाडौंमा एक समारोहबीच आयोजक पक्षले...

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

ट्रेन्डिङ

चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ

काठमाडौं । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको...

ठकुरीको छोरीसंग प्रेम गरेको भन्दै गाउँलेले कुटेर मारे दलित युवकलाई

रुकुम । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी
नवराजसँग गएका छ युवा अझै बेपत्ता...

कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसबाट एक पुरुषको मृत्यु

बाँके । मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको...

कोरोना संक्रमण प्रभाव : सेना र प्रहरीको सुडान मिसन रोक्का

काठमाडौं । विश्वभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ । संयुक्त...

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई कोरोना संक्रमण पुष्टि भएको छ । हल्का ज्वरोपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण...

नेपाल आउन सर्तै सर्त

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर...

शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ । प्रतिष्ठानका...

भारतबाट फर्केकाहरू क्वारेन्टाइनमा नबस्दा गाउँमा त्रास

दार्चुला । भारतवाट सयौं जना क्वारेन्टाइनमा नवसि गाउँमा घुमिरहेकाले ग्रामिण वस्तीमा त्रास बढेको छ । अहिले शहर बजार भन्दा पनि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)