Tuesday, March 9, 2021
Home Not-to-be-missed पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको ५ विकेट गुमायो ।

आजै भारतले पहिलो पारी सुरु गरेको छ । पानी परेर खेल प्रभावित बन्नुअघि भारतले २ विकेटको नोक्सानीमा ६२ रन बनाएको छ । ओपनर ब्याट्सम्यान रोहित शर्मा ४४ र शुभम् गिल ७ रन बनाएर आउट भए । चेतेश्वर पूजारा ८ र कप्तान अजिंक राहाने २ रन बनाएर क्रिजमा छन् ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ...

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा...

महिलाको मन

ओम बानियाँ महिला र पुरुषको शारीरिक बनोट तथा रूप भिन्नभिन्न हुन्छ । शारीरिक बनोट तथा रूपले मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि महिला र...

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत...

साताका लोकप्रिय समाचार

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

काठमाडौं । विभिन्न उपाय अपनाएर राजस्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजस्व...

एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका...

संसद्मा फोहोरी खेलको पुनरावृत्ति हुने डर

५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको संसद् विघटनको प्रस्ताव सर्वोच्च अदालतले असंवैधानिक भन्दै करिब दुई महिनापछि प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएको छ । प्रधानन्यायाधिश...

सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक...

ट्रेन्डिङ

इलामको सन्दकपुरमा हिमपात, जनजीवन प्रभावित

इलाम । इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र इलामको सन्दकपुर क्षेत्रमा हिउँ परेको छ । दुई दिनदेखि परेको पानीसँगै हिउँ पनि परेको हो...

जब उडिरहेकाे हेलिकाेप्टरमा शिसा फुटाएर चिल छिर्याे

वागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा...

दैलेखका कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज । बाँकेमा थप एक कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण...

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु

नेपालगन्ज । हात्तीपाइले रोग नियन्त्रण राष्ट्रिय अभियानअन्तर्गत शनिबार बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । लगातार नौ वर्षसम्म औषधि सेवन...

जहाँ छौँ त्यहीँ बसौँ, धैर्य गरौँ, हतारो नगरौँ

काठमाडाै ।  बन्दाबन्दी (लकडाउन) कै कारण मुलुकमा कोभिड–१९ को सङ्क्रमण रोक्न सकिएको सरकारको निष्कर्ष छ । लकडाउन वैशाख १५ सम्म रहेकामा त्यही निष्कर्षकै कारण...

काेराेनाबाट मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजारभन्दा बढी

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप...

विमान दुर्घटनाः इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे

जकार्ता । इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् । जकार्ताबाट शनिबार अपराह्न...

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : शिक्षामन्त्री पोखरेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सिटीइभिटीको...

पूर्वमन्त्री पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश गरेको छ । न्यायाधीश प्रेमराज कार्की, अब्दुल...

बर्दियामा आइतबारदेखि ५ दिन निषेधाज्ञा

बर्दिया । कोरोना संक्रमण समुदायस्तरमै देखिएको हुँदा संक्रमण फैलिन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै बर्दियामा आइतबारदेखि ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ...

‘तपाईँहरुसँग तथ्य प्रमाण छन् भने वार्तामा राख्नुस्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी )नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूमि प्राप्त गर्न अभूतपूर्व राष्ट्रिय एकता पैदा भएको बताएका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)