पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको ५ विकेट गुमायो ।

आजै भारतले पहिलो पारी सुरु गरेको छ । पानी परेर खेल प्रभावित बन्नुअघि भारतले २ विकेटको नोक्सानीमा ६२ रन बनाएको छ । ओपनर ब्याट्सम्यान रोहित शर्मा ४४ र शुभम् गिल ७ रन बनाएर आउट भए । चेतेश्वर पूजारा ८ र कप्तान अजिंक राहाने २ रन बनाएर क्रिजमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित