Tuesday, March 9, 2021
Home Editor-Picks मुख्यमन्त्री शेरधन राईको विवाह मोडल ज्याङ्मु शेर्पा संग हुने

मुख्यमन्त्री शेरधन राईको विवाह मोडल ज्याङ्मु शेर्पा संग हुने

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह गर्न लागेको मुख्यमन्त्री राईको सचिवालयले पुष्टि गरेको छ ।

उनको विवाह हुँदैछ भन्ने चर्चा चले पनि बेहुलीको नाम गोप्य राखिएको थियो । परिवारको स्रोतले मोडल शेर्पासँग विवाह हुन लागेको जानकारी दिएपछि त्यसलाई सचिवालयले पुष्टी गरेको हो ।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । मोडल शेर्पाका बाबु–आमा अमेरिकामा छन् ।

परिवार श्रोताका अनुसार मुख्यमन्त्री राई र शेर्पा केही समयदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुको उमेरको अन्तर भए पनि अन्तत यी दुई प्रेम विवाहमा बाँधिन लागेका हुन् ।

(Visited 274 times, 1 visits today)
Loading comments...

आजको समाचार

२१ वर्षिय युवकको घाटी रेटी हत्या

बारा ।  बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या भएको छ । काले भन्ने रोहितको गएराती घरमै घाटी रेटी...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

साताका लोकप्रिय समाचार

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्...

आमा सहित ५ जना कर्णाली नदीमा हाम फाले, २ जनाको शब भेटियो

दैलेख । सोमबार दैलेखको आठविस नगरपालिका –३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन् । आमा सहित ४ जना बालबालिकाले नदीमा...

ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि उपाध्यक्ष बामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका...

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

ट्रेन्डिङ

कैलाली र कञ्चनपुरमा निषेधाज्ञा : बजार सुनसान, सिमानाकामा भिडभाड

धनगढी । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शुक्रबारदेखि निषेधाज्ञा जारी गरिएको छ । कैलाली जिल्ला प्रशासन कार्यालय र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले १० बजेदेखि निषेधाज्ञा...

कोरोना सन्त्रास र सरकारी प्रयास

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले आएर युरोप, अमेरिका हुँदै संसारभर महामारीका रूपमा फैलिएको छ । विश्वमा अहिले यो संक्रमणले २ लाख २० हजार...

सरकारले बुझ्यो विदेशमा रहेका नेपालीको अवस्था

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीको अवस्थाबारे चासो लिएको छ । विश्वभरि कोरोना भाइरस (कोभिड) को संक्रमण महामारीका रूपमा फैलिरहेको बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...

तेक्वान्दो पदाधिकारीको बिदाइ

काठमाडौं । नेपाल तेक्वान्दो संघले संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई बिदाइ गरेको छ । नेपाल सरकारद्वारा जारी गरिएको राष्ट्रिय खेलकुद विकास...

थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरुमा काठमाडौंका ५०७, ललितपुरका ६१ र भक्तपुरका ५०...

गण्डकी प्रदेशमा २७ जना डेङ्गु सङ्क्रमित

कास्की । गण्डकी प्रदेशका छ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत...

अर्जुन पोखरेल र दुर्गा खरेल विवाह बन्धनमा

  काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखी प्रेममा रहेका उनीहरुले सिमित साथीभाईको उपस्थितीमा काठमाडौमा विवाह गरेका...

सीडीओसहित ४४ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४४ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले सुर्खेतका प्रमुख जिल्ला अधिकारी...

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै...

मुलुकभर वर्षा, आजबाट सुधार

काठमाडौं ।  पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले शनिबार मुलुकभर बिहानैदेखि अपराह्नसम्म वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारदेखि नेपाल...

वैकल्पिक सिकाईलाई सरकारको मान्यता

काठमाडौं । सरकारले वैकल्पिक विधिबाट भएको पठनपाठन शैक्षिक सत्रमा गणना गर्ने प्रक्रियालाई औपचारिक मान्यता दिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)