Tuesday, March 9, 2021
Home प्रदेश प्रदेश ३ थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ५०८ जनाको स्वास्थ्य परीक्षण गर्दा ९१ महिला र १७५ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ३२२ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४०० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । अहिले देशभर ३ हजार ९१९ सक्रिय सङ्क्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका...

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्...

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

साताका लोकप्रिय समाचार

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १८ चलचित्र

काठमाडौं । नवौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२१’ (नाफ २०२१) आगामी १२० वैशाखबाट १२ वैशाखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो महोत्सवका लागि...

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत...

ट्रेन्डिङ

सेती नदीमा डुबेका युवकको डेढ महिनापछि शव फेला

पोखरा । सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव डेढ महिनापछि फेला परेको छ । गत चैत २८ मा पोखरा–१ बगरस्थित...

टुँडिखेलमा यसरी मनाइयाे प्रजातन्त्र दिवस (फाेटाेफिचर)

 काठमाडाैं । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडाैंकाे टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ ।  समारोहमा नेपाली सेनाको हेलिकोप्टबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७’ अंकित व्यानर...

बलात्कार अभियोगमा अर्का भूपू लाहुरे पक्राउ

पोखरा । एक युवतीलाई जबर्जस्ती करणी अभियोगमा पोखरामा अर्का एक जना भूपू भारतीय सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–१०, अन्नपूर्ण टोल बस्ने भूपू...

नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

काठमाडौंँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का...

कोरोना भाइरस : सावधान ! बढ्दो छ सङ्क्रमणको गति

काठमाडौँ । विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि...

आमा छोरी झुन्डिएको अबस्थामा मृत फेला

तनहुँ  ।   आमा छोरी झुन्डिएको अबस्थामा फेलापरेका छन् ।  जिल्ला स्थित  ब्यास न.पा १३ पोखरिभञ्याङ  बस्ने  बर्ष -२३  को पुनम परियार र  उनको  आफ्नै...

एकैपटक चार महत्वपूर्ण मन्त्रालय सचिवविहीन, सरकारको कार्यक्षमतामाथि प्रश्न

काठमाडौं । सरकारका नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख भूमिकामा रहेका चारवटा मन्त्रालय सचिवविहीन बनेका छन् । कोभिड–१९ का कारण उत्पन्न संकट समाधान...

सिन्धुपाल्चोकको तिन क्षेत्रमा ‘आइसोलेसन वार्ड’ स्थापना गरिने

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) का संक्रमीत विरामीहरुलाई राख्नका लागि सिन्धुपाल्चोकमा क्षेत्रीय स्तरमा सुविधा सम्पन्न ‘आइसोलेसन वार्ड’ स्थापना गरिने भएको छ । वार्ड स्थापनाकालागि...

राजस्थानविरुद्ध कोलकाताको सजिलो जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध कोलकत्ता नाइट राइडर्सले सजिलो जित निकालेको छ । राजसंस्था ३७ रनले पराजित...

स्थायी कमिटी बैठकमा ओलीको पत्र : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक प्रस्ताव’ भन्दै पेश गरेको पत्रमा...

फलफूल जुसको नयाँ गुणस्तर मापदण्ड

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलपूmलबाट तयार गरिने जुसको नयाँ मापदण्ड निर्धारण गरेको छ । विभागले अन्तर्राष्ट्रिय मान्यताअनुसार फलपूmलको गुणस्तर मापदण्ड...

प्रचार गरिए जस्तो छैन अस्पतालमा कोरोना सुरक्षाको व्यवस्था

सप्तरी । सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न अह्वान गर्दै विभिन्न कार्य योजना सरकारले सार्वजनिक गरेका छन् । तर यहाँको एक मात्र सरकारी गजेन्द्र नारायण सिंह...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)