Saturday, February 27, 2021
Home राजनीति संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे

संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे

मोरङ । पूर्व मन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा मोरङका अगुवा नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता पाण्डेले सर्वोच्च अदालतको दैनिक वेञ्च बस्ने भन्दै दवाव सृजना गर्न आन्दोलन सशक्त बनाउनुको विकल्प नभएको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम असफल पार्न सबै एकजुट भएर आन्दोलनमा उत्रिनुको विकल्प छैन ।’

संविधान र अन्तर्राष्ट्रिय अभ्यासमा पनि प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताएका नेता पाण्डेले भने, ‘सर्वोच्च अदालतको निर्णय पुनःस्थापना गर्ने नै हुन्छ तर त्यसका लागि दवाव सृजना गर्नु अहिलेको आवश्यकता हो ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे मुलुकमा राजनीतिक अस्थिरता निम्तने र मुलुक अन्धकारतर्फ धकेलिने तर्क गरे । उनले नेता कार्यकर्तालाई दिनरात आन्दोलनमा लाग्न निर्देशन गरे । उनले भने, ‘तपाईहरु ९ गते काठमाडौं र १६ गते विराटनगरमा हुने विरोध सभामा एक एक लाख मानिस उपस्थित गराउन केन्द्रित हुनुहोस् ।’ उनले ओली समूहका कार्यकर्तालाई समेत फकाएर ल्याउन जोड दिए ।

यो पनि पढ्नुहोस   ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

उनले बाह्य शक्तिले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्न लगाएको आरोप लगाए । नेता पाण्डेले अब आन्दोलनमा प्रमुख सत्रुमाथि प्रहार गर्नका लागि बाँकीलाई समेटर अघि बढ्नु पर्ने भन्दै जनता समाजवादी पार्टी, कांग्रेसलगायतका दलसँग सहकार्य गरेर आन्दोलनलाई सशक्त बनाउनुपर्ने तर्क गरे । उनले भारत रिसाउनेगरी नबोल्न सुझाव दिँदै प्रधानमन्त्री ओलीको मात्र बिरोध गर्न निर्देशन दिए । भारत रिसाए आफुहरूको आन्दोलन कमजोर हुनेतर्फ सचेत गराए ।

आन्दोलन सफल पार्न कांग्रेसले राखेको एमसीसी पास गर्ने प्रस्तावलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । उनले एमसीसी पास गर्ने प्रतिबद्धता गरेपनी ब्यबहारमा पास नहुने संकेत गरे । उनले कार्यकर्तालाई स्पस्ट पार्दै भने, ‘कांग्रेस मुलुकको एउटा प्रमुख शक्ति भएकाले आन्दोलनमा साथ सहयोग आवश्यक छ ।’
निर्वाचन आयोगले पार्टीको आधिकारिकता, झण्डा, लोगो बहुमत कार्य समिति सदस्य भएकोलाई नै दिने निश्चित रहेकाले यसकालागि आन्दोलन सशक्त बनाउनै पर्नेमा जोड दिए ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

कोभ्याक्स सुविधाको खोप आउँदै

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या...

निर्यात ७ प्रतिशतले वृद्धि

काठमाडौं । गत महिनासम्म आयातमा कमी र निर्यातमा बढी रहे पनि माघमहिनासम्ममा आइपुग्दा आयातले गत वर्षकै लय समाएको छ भने निर्यात ७ प्रतिशतले बढेको...

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

ट्रेन्डिङ

घर फर्किदै गरेका योगी सदरमुकाम नजिकै मृत भेटिए

दैलेख । भारतबाट घर फर्किदै गरेका भैरवी गाउँपालिका –१ का रावतकोटका २९ बर्षिय युवक लक्ष्मी योगी मृत अवस्थामा भेएिका छन् । जिल्ला सदरमुकाम नजिकै नारायण...

२२ दिनमै १ लाख बढी भित्रिएका थिए नेपाल

काठमाडौं । १ मार्च (२८ फागुन)देखि २२ मार्च (९ चैत)सम्मको २२ दिनको अवधिमा १ लाख १५ हजार...

पर्वतमा पहिरोले पुरिएर दुई परिवारका ९ जनाको मृत्यु

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

इटहरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । को ११ प २६५८ नम्बरको मोटरसाइकलले को २३ प ५५५६ नम्बरको मोटरसाइकललाई ठक्कर...

शनिबारसम्म कोरोनाबाट १८ हजार ६५५ भारतीयको मृत्यु, संक्रमित ६ लाख ४८ हजारभन्दा बढी

नयाँ दिल्ली । भारतमा शनिबारसम्म कोभिड–१९ सङ्क्रमित १८ हजार ६५५ भारतीयको मृत्यु भएको भारतको संघीय मन्त्रालयले जानकारी गराएको छ । भारतमा छ लाख ४८...

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका...

साउथ ह्याम्टनको पोस्टमा म्यानचेष्टर युनाइटेडको ९ गोल

लन्डन । इग्लिस प्रिमियर लिगमा विरलै हुने गोलको वर्षाको घटना दोहोरिएको छ । आज बुधबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले आफ्नो घरेलु मैदानको भरपुर...

जनकपुरमा लकडाउनको अवज्ञा (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाममा लकडाउनको आज विहानैदेखि अवज्ञा भइरहेको छ । तरकारी बजारहरुमा पूरै भीड लागेको छ । सयौको संख्यामा मानिसहरु तरकारी बजारमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

नेकपा फुटेको छैन : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट...

अब सबै होटलहरूमा सरकारी निशान छाप

काठमाडौं । सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरूमा सरकारी निशान छाप अंकित संकेतहरू राख्नुपर्ने नियम ल्याएको छ । सरकारले सबै होटललाई अनिवार्य रूपमा आफ्नो वर्गीकरणअनुसारको...

घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रूपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)