Saturday, February 27, 2021
Home Breaking News केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु जिउँदै भएको हुनाले केपी ओलीको सपनालाई पुरा हुन नदिने बताएका छन् ।

बर्दियाको गुलरियामा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले प्रधानमन्त्री केपी ओलीलाई कम्युनिष्ट आन्दोलनसँग माया नभएको बताएका छन् । उनले भने, ‘केपी ओलीलाई न आन्दोलनसँग माया छ,, न गणतन्त्रसँग प्रेम छ, न लोकतन्त्र प्रति माया छ । उनमा मात्र दम्भ सवार भएको छ ।’ अध्यक्ष नेपालले प्रधानमन्त्री ओली अंहकारको घोडामा चढेर महिमत्त भएको बताउँदै आँफुलाई संसार कै शक्तिशाली ठानेर यो देशमा म जे पनि गर्न सक्छु भन्ने ठानेको आरोप लगाए ।

अध्यक्ष नेपालले केपी ओलीलाई देशको समस्या, जनचाहना, परिवर्तन, समाजवादको लक्ष्यको बारेमा, कम्युनिष्ट आन्दोलनको प्रतिष्ठा, राम्रो पार्टी तयार गर्ने र जनताको मन र विश्वास जित्ने विषयमा कुनै मतलब नभएको बताएका छन् । उनले भने, ‘कस्तो सन्की मान्छेलाई नेता बनाएछौँ, घरमा प्रश्न खडा गरे घरै जलाइदिने, पार्टीमा प्रश्न गरे पार्टी नै फोडिदिने, संसदमा कुरा उठाए संसद नै भंग गरिदिने ।’ उनले सन्की मान्छेलाई नेता बनाएर पुरपुरोमा हात कार्यकर्ताले राखिरहेको बताए ।

आफुले २०७१ सालको नवौ पार्टी महाधिवेशनमा ओलीले पार्टी डुबाउँछन् भनेको नभन्दै ओलीले डुबाएरै छाडेको बताए । अहिले तानाशाहीको बाटोमा हिंडेका केपी ओलीबाट देशलाई जोगाउनु पर्ने बताए । ‘अहिले केपी ओली त शरिरमा निस्केको गलगाँड जस्तै भएको छन्’, उनले भने । ओलीलाई निर्माणसँग कुनै मतलब नभएको बताउँदै विध्वंसको अर्को नाम केपी ओली भएको बताए ।

यो पनि पढ्नुहोस   पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

उनले पुष्पकमल दहाल प्रचण्ड जस्तो सोझो राम्रो मान्छेलाई बदनाम गर्न खोजेको आरोप लगाउँदै सोझो मान्छेलाई दानव जस्तो गरी प्रस्तुत गरिएको बताए । उनले केपी ओली मदनभण्डारी फाउण्डेशनको एउटा गुटको नेता भएको बताउँदै एमालेको मान्छे नभएको बताए । उनले भने ‘सन्तानलाई राम्रो बनाउन कोसिस गरेपनि त्यो भएन ।’ कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले केपी ओलीको भ्रम जालमा नपर्न आग्रह गरेका थिए । उनले अब केपी ओलीबाट केही झर्ने आसा नगर्न कार्यकर्तालाई सुझाएका छन् ।

त्यसैगरी नेकपा नेता बर्षमान पुन ‘अनन्त’ ले सरकारलाई प्राप्त भएको दुई तिहाई बहुमतबाट विचलित भएर प्रधानमन्त्रीले संसद विघटन गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीको सानो गुट छुट्टिएर गएपनि ऐतिहासिक पार्टी एकिकरण विथोलिने छैन ।’ कार्यक्रममा केन्द्रिय नेता तथा नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठ, युवराज ज्ञावली, ओनसरी घर्ति लगाएतका कार्यकर्ताहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा जिल्ला भरीका नेकपा नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

४३ दिनमा सकियो चुरीफुरी

काठमाडौं । ऋषिराज आचार्यको निर्माण निर्देशन रहेको हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्रको ४३ दिनमा...

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले...

ट्रेन्डिङ

बैतडीमा खोलाले बगाउँदा महिलाको मृत्यु

बैतडी । बैतडीमा खोलाले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुरचौडी नगरपालिका स्थित जमाडी खोलाले बगाउँदा अन्दाजी ३५ बर्षीया महिलाको मृत्यु...

प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला...

कूटनीतिक कमजोरी र असहज परिस्थिति

चीनले हालका दिनसम्म नेपालको आन्तरिक मामिलामा खासै चासो दिएको र हस्तक्षेप गरेको थिएन तर नेकपाभित्रको आन्तरिक द्वन्द्वमा केही समयदेखि अत्यन्त ज्यादा चासो लिन थालेको...

नेपालमै कोरोनाको औषधि बनाइएको जिकिर

हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार...

गृहमन्त्री थापाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री...

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयले पर्यावरण जोगाउन नयाँ उत्साह

काठमाडौँ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले विजय हासिल गरेसँगै विश्वको राजनीतिक क्षेत्रमा मात्र होइन, वातावरणका क्षेत्रमा ठूलै तरङ्ग ल्याएको छ ।...

प्रतिनिधिसभा विघटन : यी न्यायाधीशको इजलासमा तोकियो पेसी

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की,...

कोरोनाविरुद्ध दक्षिण एसियाली रणनीतिक सहकार्य

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आबद्ध राष्ट्रले कोरोना भाइरसविरुद्ध लड्न साझा रणनीतिक साझेदारीको कोसेढुंगाका रूपमा आपतकालीन कोष निर्माण गर्ने सहमतिसहित गरेका भिडियो कन्फ्रेन्सले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो...

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

कोभ्याक्स सुविधाको खोप आउँदै

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)