मुम्बई । बलिउड नायिका तब्बुको इस्टाग्राम एकाउन्ट ह्याक भएको छ । उनले आफ्नो एकाउन्ट ह्याक भएको जानकारी दिँदै फलोअर्सलाई सचेत रहन आग्रह गरेकी छिन् ।
उनले भनेकी छिन् ‘मेरो एकाउन्टमा भएको कुनै पनि लिंक सेयर नगर्नु होला ।’
(Visited 57 times, 1 visits today)