काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ ।
दमकल, प्रहरी, स्थानीयवासीको पहलमा आगो नियन्त्रण गरिएको थियो । आगलागी भएपछि अपार्टमेन्टमा रहेकाहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
तस्बिर सौजन्य : रोसन दानी
(Visited 90 times, 1 visits today)