Tuesday, March 9, 2021
Home Not-to-be-missed भारतसामु ३२८ रनको चुनौती

भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ । ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ ।

यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ २९४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका खेलाडी स्टिभेन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । भारतीय बलर मोहम्मद सिराजले पाँच विकेट लिएका थिए भने शार्दुल ठाकुरले ४ तथा वासिङटन सुन्दरले एक विकेट लिएका थिए ।

पाँचौं दिन भारतसामु कठिन लक्ष्य हुनेछ, किनभने गाब्बाको खेल मैदानमा पछिल्ला वर्षहरुमा २५० रन भन्दा बढी बनाउन निकै मुश्किल पर्ने गरेको इतिहास छ । यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा भारतले पहिलो इनिङमा ३३६ रन बनाएका थिए । भारतीय टीमका अनुभवी केही खेलाडीहरु चोटग्रस्त भएपछि युवा तथा अनुभव कम भएका खेलाडीलाई पनि मौका दिइएको छ । तर उनीहरुको प्रदर्शन निकै दर्शनीय रहेको छ ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रियसभा सांसद कोमल वलीले अर्का नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको कसुरमा मुद्दा दायर गरेकी छन् । मङ्गलवार काठमाडौँ...

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत...

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

साताका लोकप्रिय समाचार

एभर्टनविरुद्ध चेल्सीको जीतमा जर्गीनो नायक

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन...

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै, वामदेव नजाने

काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।...

भ्यालेन्सियाद्वारा भिलारियाल पराजित

भ्यालेन्सिया । स्पेनिस ला लिगामा भ्यालेन्सियाले भिलारियाललाई २–१ ले पराजित गरेको छ । शनिबार बिहान भ्यालेन्सियाको मैदानमा भएको खेलमा मध्यान्तर हुन पाँच मिनेट बाँकी...

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

ट्रेन्डिङ

ताप्लेजुङमा पहिरोले स्कुल बगायो

ताप्लेजुङ । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको...

कानुनले मात्र बलात्कार नियन्त्रण गर्दैन

व्यवस्थित ढंगले राज्य सञ्चालन गर्ने र सर्वसाधारण नागरिकको जीवनस्तर सहज र सुरक्षित बनाउने कानुनको मूलभूत उद्देश्य हो । समाजमा देखापर्ने असामान्य परिस्थितिलाई नियन्त्रण गर्न...

देशमा कोरोनाको कहर, मन्त्रीद्वारा अस्थीरताको प्रयास

  काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को माहामारीका बीच सरकारी कदमले विवाद उत्पन्न गराएको छ । कोरोना भाइरस नियन्त्रण गर्न देश लकडाउनको अवस्थामा...

किशोर किशोरीका लागि गहकिलो खुराक ‘सेकुवा’

काठमाडौं । किशोरावस्था पुगेकाहरुले नेपालमा अझै चाहे जस्तो साहित्यि पाठ्या सामग्री पाउदैनन् । बाल बालिका केन्द्रित धेरै सामग्री प्रकाशन भएपनि किशोर किशोरीका चाहना अनुरुपमा...

सरकार र अख्तियारविरुद्ध प्रदर्शन

जनकपुरधाम । बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको भन्दै सरकार र अख्तियारविरुद्ध नेपाली कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघले जनकपुरधाममा प्रदर्शन गरेको छ । सत्ताको दम्भमा आफूनिकटलाई उन्मुक्ति दिँदै कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई फसाएको...

आशालाग्दो अवस्था

नेपालमा पछिल्ला केही दिन यता कोरोना संक्रमण भएका व्यक्तिको संख्या थपिएको छैन । यो हाम्रा लागि निकै खुसीको विषय हो । पछिल्लो ६ दिनदेखि...

पोखरामा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

कास्की । पोखरामा उपचारको क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल...

बेलहियामा तीन सय नेपाली अलपत्र

भैरहवा । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली...

बजेटको सशक्त कार्यान्वयन जरुरी

मुलुकले कोरोना भाइरस (कोभिड–१९) को संकट बेहोरिरहेको अवस्थामा सरकारले बिहीबार मात्रै आर्थिक वर्ष २०७७-७८ को बजेट सार्वजनिक गरेको छ । बजेट मितव्ययी र सन्तुलित...

संक्रमण रोक्न स्थानीय तहको महत्वपूर्ण भूमिका

नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यसरी पुष्टि भएका सबै जना नेपालमा नै बसेको नभई विभिन्न देशमा बस्दै...

अझै छाडेन विपद्ले

काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन...

महाशिवरात्रिलाई भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाइने

काठमाडौं । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)