Tuesday, March 2, 2021
Home बिचार नेपाली ‘जिन’मा नयाँ कोरोना संक्रमण

नेपाली ‘जिन’मा नयाँ कोरोना संक्रमण

कोभिड–१९ नेपाली ‘जिन’मा नयाँ स्वरूपमा देखा पर्न सक्ने सम्भावना बढेर गएको छ । यो नयाँ प्रजातिको भाइरस बेलायतमा देखापरेको तर बेलायती नेपालीमा त्यसको संक्रमण देखिएकाले नेपाल त्यस प्रजातिको भाइरसबाट जोखिममा पर्न गएको छ । बेलायतबाट फर्किएकामध्ये तीन नेपालीमा त्यो नयाँ प्रजातिको कोरोना भाइरस देखापरेपछि नेपाल अब त्यो प्रजातिको भाइरसबाट हुन सक्ने संक्रमणको जोखिममा परेको पुष्टि भएको छ । भाइरसले नयाँ स्वरूप वा संस्करण लिनुको पछाडिको मूल कारण मानिसमा भएको ‘जिन’को विविधताले हो । जिनमा भएको विविधताका आधारमा कोरोनाको नयाँ नयाँ संस्करण हुँदै जाने भएकाले कोरोना एकपछि अर्को गरी विविधतामा देखापर्दै र नयाँ नयाँ तरिकाले आक्रमण गर्दै गइरहेको छ । भनिन्छ, चीनको बुहानबाट फैलनेबित्तिकै यसले आफ्नो नयाँ संस्करण दिन थालिसकेको थियो । अमेरिकामा राष्ट्रपति ट्रम्पले ‘विआर ह्वाइट, विआर अमेरिकन, लेट्स किस’ भनिरहँदा कोरोना रात दिन नयाँ नयाँ संस्करण लिँदै फैलिदै गइरहेको थियो । त्यतिबेला विश्व स्वास्थ्य सँगठनले कोरोना पहिलेको अवस्थामा नरहेको र हाइब्रिड हुँदै गइरहेको चेतावनी दिइरहेको थियो । विश्वका जनता सतर्क हुनुपर्ने र शासकहरूको बेलैमा बुद्धि पलाउनुपर्ने भनी सजग गराइरहेको थियो । तर, आँखाले नदेखेर नपत्याउने मानिसको संख्या यो समाजमा कम नभएका कारण पनि कोरोनाबारेमा विश्वभर विभ्रम फैलिइ नै रह्यो ।

आज त्यो बेलायति संस्करण बन्न पुगेको छ र विश्वभर फैलिइरहेको छ । नेपाल पनि यो संस्करणबाट अछुतो छैन । बेलायतबाट फर्किएका विभिन्न उमेर समूहका तीन जना मानिसमा यसको संक्रमण पुष्टि नभए पनि नेपाली ‘जिन’ अब यो कोरोना प्रजातिको आक्रमण र संक्रमणबाट अछुतो नरहेको पुष्टि भइसकेको छ । यसको फैलनेक्रम पनि पहिलेको संस्करणभन्दा तीव्रतामा छ । नेपाल आएका २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय दुई पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएपछि उमेर समूहको दूरी पनि बाँकी रहेन । महिला र पुरुषबीचको हार्मोनको दूरी पनि कायम रहन सकेन । लाइनएज बी–१.१.७ वा २० बी–५०१ वाईभी वान नयाँ भेरियन्ट बढी आक्रामक र संक्रामक रहेकाले यसको रोकथामका उपाय छन् वा छैनन् भनी चिन्ता उत्पन्न गराएको छ । तर, नेपालमा न त त्यस्ता विषय विशेषज्ञको खोजी भएको छ, न त विशेष उपकरणहरूको व्यवस्था नै गरिएको छ । मात्र प्रचारप्रसार भएको छ कि नयाँ प्रजातिको भाइरस नेपाल छिरिसकेको छ । तर, यो प्रजातिको भाइरस भारतमा पनि बाक्लै रूपमा देखापरिसकेको छ ।

यो पनि पढ्नुहोस   नेपालका लागि सुनौलो अवसर

बेलायतबाट फर्किएका नेपालीहरूको स्वास्थ्य स्थिति हालसम्म राम्रै रहेकाले नेपालीलाई त्यसले पनि धेरै हानी गर्न सक्दैन कि भन्ने आँकलन हुन थालेको छ । तर, भाइरस भनेको जीव जनावरको दुस्मन नै हो । यो भाइरस कम वा बढी हानिकारक हुन सक्ने र नसक्ने भनेको बेलायती नागरिकलाई हेरे पनि पुग्छ । एउटै मूल बाँदर प्रजातिबाट विभिन्न शाखामा बाँडिएका मानिसहरू को कति सुरक्षित र असुरक्षित हुन सक्लान् ? यो सोचनीय विषय हुन पुगेको छ । भनिन्छ, अहिले भाइरस उसकै नयाँ रणनीतिसहित आउने गरिरहेको छ । त्यसैले, पनि यस विरुद्धमा जुध्न मानिसले पनि आफ्नै रणनीति निर्माण गर्नु जरुरी छ । त्यो भनेको जीवन शैली र जीवनपद्धतिमा सकारात्मक परिवर्तन नै हो ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

साताका लोकप्रिय समाचार

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल...

बेवास्ता नगरौं, घटेको छैन कोरोना कहर

रोकथामका उपायहरू अपनाउँदा अपनाउँदै पनि देशभर कोरोना भाइरस संक्रमणको जोखिममा कमी आएको देखिँदैन । तर पनि सुरक्षा सर्तकता अपनाउने प्रवृत्तिमा कमी हुदै जान थालेको...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

ट्रेन्डिङ

खोटाङमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

खोटाङ । खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १...

न्यायपालिकामा सुधारका संकेत देखाउदै प्रधानन्यायधिश जबरा

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको कार्यभार सम्हालेको २ वर्ष पूरा हुनै लागेको छ । कार्यकाल दुई वर्ष हुनै...

इलाममा नेपाली सेनासहित एकै पटक ६ जनामा कोरोना संक्रमण

इलाम । इलाममा एकै दिन छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने सबै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का...

उपत्यकामा निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारवाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर...

गुल्मीका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि

गुल्मी । गुल्मीमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ स्थित कंकेदेउराली निम्न माध्यमिक विद्यालयका ४१ बर्षीय शिक्षकलाई कोभिड...

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको निधन

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच,...

शिव र करिश्माका छोराछोरीको फिल्म माघेसंक्रान्ति

काठमाडौं । नायक शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर एउटै चलचित्रबाट नायक नायिकको रूपमा डेब्यु गर्दै छन् ।...

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)