Monday, May 17, 2021
Home Breaking News भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

,

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज विहीबार बिहान नेपाल आइपुगेको हो ।

भारतबाट प्राप्त कोभिसिल्ड खोप विमानस्थलमै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका छन् । प्राप्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

पहिलो चरणमा खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयको तयारी छ । नेपालमा रहेका करिब १६ हजार खोप केन्द्रलाई परिचालित गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप आयातपछि पहिलो चरणमा जनसंख्याको ३ प्रतिशतलाई मात्र खोप लगाउने बताइएको छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थले दिये ४ अर्ब रूपैयाँ

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७...

पुणे प्रहरीलाई ज्याक्लिनको सहयोग

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे...

गण्डकीमा थप १२ कोरोना संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी सो सहित प्रदेशमा कुल २...

स्कृप्ट लेखनमा ऋषिराज

काठमाडौं । गत पुषबाट नेपालमा कोरोना संक्रमित घटेर दैनिक सयको संख्यामा झरेपछि निर्देशक ऋषिराज आचार्य आशावादी भए । उनलाई अब फेरि नेपाली चलचित्र माथि...

ट्रेन्डिङ

स्वास्थ्य मन्त्रालयको गम्भीर लापरबाही : संक्रमित दाङका तर छैन विस्तृत विवरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमित भएकाहरुको एकिन विवरण तयार नपार्दा व्यक्तिको पह्चिानमा अफ्ठेरो भएको छ । संक्रमणको आशंकामा अस्पतालहरुमा पुगेकाहरुको...

सामाजिक सेवा दिवस मानाइयो

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्को सयुंक्त आयोजना तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ (एआइएन) र गैरसरकारी संस्था महासंघको...

बालाई कुटेर मार्नेहरु छोरीलाई धम्कि दिँदैछन्, प्रहरी रिमते !

काठमाडौं । पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु...

म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु

मन्डलाया । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको संकट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा...

जीतपुर सिमरामा कोरोना संक्रमणबाट पुर्व प्रहरीको मृत्यु

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जीतपुसिमरा १ घर भएका ५८ बर्षे नयन बहादुर बोहराको शुक्रबार...

हेरफेरको माग गर्दै ६ सय कर्मचारीद्वारा निवेदन

काठमाडौं । कर्मचारी समायोजन भएको डेढ वर्ष बितिसक्दा समेत कर्मचारीहरू सञ्चालन गर्ने गरी नयाँ कानुन बन्न नसक्दा समायोजन भएका कर्मचारीहरू नै मर्कामा परेका छन् ।...

साबुनपानी र सुरक्षा अभ्यस्तता

आजभन्दा डेढ सय वर्षअघि संक्रामक रोगबाट बच्न जुन डाक्टरले चिकित्सकहरूलाई हात धुन सल्लाह दिएका थिए । उनको हालत के भएको थियो भन्ने तथ्य आज...

भूपु सैनिक सम्मेलन : उमेर ढल्के पनि जिम्मेवारी बिर्सिएका छैनौ

सिन्धुपाल्चोक । आफ्नो जीवनको कल्कलाउदो उमेर देश र जनताको निम्त सुम्पेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० कार्कीटारका तिलकबहादुर बस्नेतसँग अहिले ति पुराना जोश जाँगर कति...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

भोजपुरका सबै पालिकामा सुरु भयो ‘भूमिसम्बन्धी आयोगको काम’

भोजपुर । सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम थालनी गरेको छ । भूमिहिन दलित, भूमिहित सुकुम्बासी र...

सुवर्ण र दीपाको तीज भाका छमछम पाउजु

काठमाडौं । यो वर्षको तीज पर्वलाई लक्षित गरेर गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले नयाँ गीत छमछम पाउजु...बजारमा ल्याएका छन् । यसपटकको कोरोना...

सिमाना अतिक्रमण या कब्जा ?

नेपाल भारतबीच रहेको १ हजार ७ सात ५१ किलोमिटर लामो सीमा आधुनिक नेपाल स्थापनापछि तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)