Tuesday, March 9, 2021
Home Breaking News कर्णाली जाग्दा देश नै जाग्छ : माधव नेपाल

कर्णाली जाग्दा देश नै जाग्छ : माधव नेपाल

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपालले मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको जनाए ।

कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको सो कदम लोकतान्त्रिक नभएको तर्क गरे । ‘देश सङ्कटतर्फ धकेलिएको छ भने अर्कातर्फ नेकपा विभाजन भएको छ’, अध्यक्ष नेपालले भने, ‘यसले नेपाली जनतामा निराशा छाएको छ । अब नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकताबद्ध भएर लड्नुपर्छ ।’

पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको बताउँदै उनले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर सङ्ज्ञा दिइएको भनी विरोध जनाए । अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पारे । रासस

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता...

कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाऊ

कोरोना महामारी संक्रमणको परीक्षणमा बेवास्ता देखिन थालेको छ । यो राम्रो कुरा होइन् । अहिले देशभर रहेका कोरोना परीक्षण केन्द्रले परीक्षणका काममा निकै ढिलासुस्ती...

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्...

प्रदेश राजधानीको विकासमा निरन्तर खबरदारी गरिरहेकी छु

पदमा खड्का, प्रदेश सांसद, कर्णली प्रदेश कर्णाली प्रदेशकी सांसद एवं युवा नेतृ पद्मा खड्काले प्रदेश राजधानीको विकासमा आफूले भरपुर सहयोग गरिरहेको बताएकी छन् । सुर्खेत...

साताका लोकप्रिय समाचार

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

बिटक्वाइनको मूल्य ५० हजार

एजेन्सी । विश्वकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः आकासिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट...

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको आंशिक...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

ट्रेन्डिङ

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार...

तयारी अवस्थामा छौं, नागरिकलाई जसरी पनि बचाउँछौं : मन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । ...

राहत प्रदानपछि विपन्नलाई खाना खुवाउँदै धुर्मुस सुन्तली

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिएसँगै नेपालमा लकडाउनको प्रभाव जारी रहेपछि हास्य अभिनेता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले विपन्नलाई खाना...

सोधेको कुरा नजानेको भन्दै १० वर्षिय विद्यार्थीलाई शिक्षकले कुटेरै मारे

दमक । झापाको कन्काई नगरपालिका स्थित चम्पापुर माध्यमिक विद्यालयका विद्यार्थीको कुटपीटबाट मृत्यु भएपछि प्रधानाध्यापक र अर्का एक शिक्षक बुधवार साँझ पक्राउ परेका छन् । सोही...

अमेरिकी राष्ट्रपतिमा बाइडनको जित

न्युयोर्क । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडनले मंगलबार भएको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ट ट्रम्पलाई हराएका छन् । अब बाइडन अमेरिकाको ४६औं राष्ट्रपति...

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक...

प्रचण्डलाई ओलीले भने : हप्कीदक्पी नगर्नुहोस्, कानूनको पालना गर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका...

६ सय प्राविधिकको बिमा गर्दै राजेश हमाल

काठमाडौं । मुलुकमा लकडाउन चलिरहँदा विपन्न सिनेकर्मीको सहयोगमा अभिनेता राजेश हमालले बेवास्ता गरेको आरोप थियो । त्यतिबेला आफ्नो बिरामी भाइको उपचारमा व्यस्त हुँदा हमालले...

मादक पदार्थ सेवन गर्नेलाई १५ सय र बेचवबिखन गरे १ हजार जरिवान

तनहुँ । जिल्लाको देवघाट गाउँपालिकाले हरेक टोल,टोलमा निर्धारण गरिएको समय भन्दा बाहिर मदिरा बेचबिखन गर्नेहरुका लागि एक हजार रुपैयाँ जरिवाना तोकेको छ । साथै...

कोरोना संक्रमणबाट भक्तपुरका ४० वर्षीय पुरुषको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत भक्तपुरका ४० वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिका ७ का कोरोना संक्रमति पुरुषको गएराति...

तीन दिनअघि मुम्बईबाट आएका कोरोना संक्रमित

लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया...

निको भएका २५ संक्रमित प्लाज्मा दिन इच्छुक

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सफल भएसँगै कोरोना निको भएका २५ जना व्यक्ति प्लाज्मा दिएर जीवनदान गर्न तयार देखिएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)