Sunday, May 16, 2021
Home प्रदेश प्रदेश २ सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

,

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी मोटरसाइकलको बीचमा सवार थिए ।

मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेका कारण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको शवको परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । गत बिहीबार पनि जिल्लाको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको थियो ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ भने त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

प्रेस युनियनको मोबाइल डाक्टर सेवा सुरु

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार...

महामारीमा स्वास्थ्य सामग्री जुटाउन विदेशस्थित सबै नियोगमा पत्राचार

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावास र नियोगलाई सम्बन्धित मुलुकसँग स्वास्थ्य सामग्री सहयोगका लागि पहल गर्न निर्देशन दिएको छ । कोरोना महामारी दोस्रो लहरसँग अक्सिजन...

साताका लोकप्रिय समाचार

मानव पुँजी असल स्वास्थ्य

दिनदिनैको कोरोना त्रासले आज मानव स्वास्थ्य गम्भीर संकटमा रहेको छ । सबै व्यक्ति, संस्था, निकायको व्यवस्थापकीय कौशलताले मात्र यस्तो विषम परिवेशबाट निकास दिन सक्छ...

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

कालिमाटी तरकारी बजारमा खुद्रा कारोबार बन्द, थोक यथावत

काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजारमा हुँदै आएको खुद्रा कारोबार र किसान बजार तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय कोरोना भाइरस...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

संकटमै कालो बजारी, सामाजिक उत्तरदायित्व खै ?

काठमाडौँ । एकवर्ष यता कोरोना महामारीले विश्वमा डरलाग्दो संख्यामा मानविय क्षति भएको छ । कोरोना महामारीकै कारण उद्योग कलकारखाना राम्रोसँग सञ्चालन हुन नसक्दा लाखौंको...

ट्रेन्डिङ

२४ घण्टामा भारतबाट ३ सय १४ नेपाली नागरिक सप्तरी प्रवेश गरे

सप्तरी राजविराज । भारत सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै रेल सेवा सुचारु गरेपछि स्वदेश फर्किनेहरुको सप्तरीमा पनि ह्वातै चाप बढेको छ । जसका कारण...

अध्यक्ष नहुँदा रोकियो विकास बोर्डको काम

काठमाडौं । चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष नियुक्त नगर्दा चलचित्रको नीतिगत कार्य सबै ठप्प भएको छ । बोर्डको अध्यक्ष केशव भट्टराईको गत...

ललितानिवासमा बनेका भवन तत्काल नभत्कने

काठमाडौं । बालुवाटारको ललिता निवासमा रहेको सरकारी जग्गामा बनेको घर तत्काल नभत्कने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

घन्टेश्वरमा कार दुघर्टना ६ जना घाइते

डडेल्धुरा । डडेल्धुरादेखी धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार भीमदत्त राजमार्गअन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरडीमा दुर्घटना हुदाँ ६ जना घाइते...

३० वर्षमा यसैपाली हो अख्तियारले उच्च कार्यसम्पादन देखाएको : तारानाथ अधिकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्ला दिन केही विवादित बन्दै छ । तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेले गरेका कामकारबाहीलाई लिएर असन्तुष्टिसमेत पोखियो । अख्तियारको भूमिका...

प्राइम बैंकको एकीकृत कारोबार

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोबार...

मोटरसाइकलले लियो साइकल यात्रीको ज्यान

सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रुको ज्यान गएको छ । शनिबार बिहान १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई...

पोखरामा शनिबार थपिए १६ जना कोरोना संक्रमित

पोखरा । पोखरामा शनिबारमात्र थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६ महिलासहित १६ जनामा संक्रमण पुष्टि...

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न छुट्टै -यापिड रेस्पोन्स टिम

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि छुट्टै -यापिड रेस्पोन्स टिम तयार गरेको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहर तीव्रगतिमा...

काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोक । काभ्रेमा आज थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । पाँचखाल नगरपालिकाका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय...

चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा

काठमाडौं । गत चैतसम्ममा सरकारको चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष आव २०७६-७७ को सोही अवधिमा...

काठमाडौं महानगरलाई सुशासनयुक्त र मितव्ययी बनाउने कार्यको थालनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा भइरहेका अनावश्यक खर्चमा भारी कटौती गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले महानगरलाई मितव्ययी र सुशासनयुक्त राख्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)