काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका पूर्व लडाकुहरुसंग प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताए । ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’
नेतृत्वले पूर्वलडाकुको भावनाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री ओलीलले विगतमा जस्तो धोका नहुने बताए ।
तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)