Monday, March 8, 2021
[adrotate group="1"]
[adrotate group="2"]
Home प्रदेश प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा
[adrotate group="3"]

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

[adrotate group="30"]
[adrotate group="31"]

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् ।

आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी महिला सञ्जाल आवद्ध नेतृहरुसँगको भेटमा सभामुख सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारे । ‘अहिले त्यहाँ सहयोग भएन, त्यहाँ अलिकति अराजकता भयो, अनुशासन भएन भन्ने कुरा जो आईरहेको छ, त्यो सत्यमा आधारित छैन, त्यो सत्य छैन’ उनले भने ‘एउटा त्यस्तो कुनै अबरोध गरेको कुरा, चाहे त्यो नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस, चाहे त्यो बजेट पास गर्ने कुरामा होस, कुनै कुरामा पनि प्रतिनिधि सभाले बरु सहयोग नै गरेको छ, कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन’

सभामुख सापकोटाले संसदका दुइवटा संसद अधिवेशन चलाएको अनुभव सहित देशको सर्वाङ्गीण कुरामा ध्यान दिंदै व्यवस्थित ढङ्गले संसद सञ्चालनको तयारी हुँदै गर्दा हठात् संसद सञ्चालनमा अवरुद्धता आएको बताए । ‘त्यसलाई सुचारु गर्नु पर्छ भनेर तपाइहरुले मात्रै होईन देशका सबै संविधान विद्हरु, कानुन विद्हरु, विधिवेत्ताहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांसले चिन्ताकासाथ आवाज उठारहनु भएको छ’ उनले भने ‘त्यस सम्बन्धमा गम्भीरतापूर्वक चिन्तन मनन गरिरहेको छु, मैले परिस्थितिलाई धेरै गम्भीरतापूर्वक, जिम्मेवारीपूर्वक विष्लेषण, अध्ययन गरिरहेको छु ।’

सभामुख सापकोटाले पछिल्लो बर्षे अधिवेशन बहुआयामिक महत्वका साथ सफलतापूर्वक सम्पन्न भएको बताए । उनले छैंटौं अधिवेशनमा संविधान संसोधन गरेर नक्सा पास गर्दा संसदमा प्रकट भएको अभूतपूर्व एकताको स्मरण गरे । सभामुखले संसदभित्र प्रतिपक्ष वा कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध नगरेको बताउँदै कुनै दिन पनि नारा नलागेको, ‘ह्वेल’ घेर्ने काम नभएको स्मरण गराए । उनले संसदलाई व्यवस्थित ढंगले लोकतन्त्रको मुल्य मान्यता र आदर्शलाई स्थापीत गर्नका लागि, छलफलको वातावरण बनाउन भगिरथ मेहनत गरेको बताए । सबै माननीय सांसद, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर, सबै अनुशासीत भएर सदन सञ्चालन गरेको उनको भनाई थियो ।

सभामुखले यस्तो परिस्थितिमा सृजना गरिएको अबरोध बेठीक भएको बताए । ‘अझ जिम्मेवारी पूर्वक अगाढि बढ्नुपर्छ भन्ने तपाइहरुको सुझावलाई धेरै सम्मानका साथ ग्रहण गर्छु’ उनले भने । संघीय संसद, सभामुख र प्रतिनिधि सभाको बारेमा चिन्ता र चासो व्यक्त गरेकोमा धन्यवाद ज्ञापन गर्दै उहाँले महिला नेतृहरुले गराएको ध्यानाकर्षणप्रति आफू गम्भिर रहेको बताए े । अन्तरपार्टी महिला सञ्जालका तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै नेतृहरु शशी श्रेष्ठ, कमला पन्त, यशोदा सुवेदी लगायतले महिलाको अधिकार सुरक्षित भएको संविधान बचाउने विषयमा पहल लिन सभामुखलाई आग्रह गरेका थिए ।

[adrotate group="32"]
[adrotate group="33"]
Loading comments...
[adrotate group="34"]

आजको समाचार

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

सिओल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौं । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोधपछि बैठक बुधबारसम्मका लागि स्थागित भएको छ । संवैधानिक परिषद्को काम, कार्यव्य र...

मिस्टर एन्ड मिस रौनियारका प्रतियोगीको प्रतिभा प्रस्तुति

काठमाडौं । दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगी यतिबेला विभिन्न अभ्यासमा छन् । यसै क्रममा उनीहरूले शनिबार बेलुका ट्यालेन्ट सोअन्तर्गत आफ्नो...
[adrotate group="34"]

साताका लोकप्रिय समाचार

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३...

निजामती सेवामा नेतृत्व विकास

प्रशासनिक वातावरणमा हुने परिवर्तनसँगसँगै सिद्धान्त, प्रविधि, प्रक्रियामा निरन्तर परिवर्तनका सम्भावना हुन्छन् । समाजको विकासको स्तरले परिवर्तनलाई नियाल्ने र ग्रहण गर्ने गर्दछ । यस अवस्थामा...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

अब इन्टरनेट बैंकिङबाट २० लाख भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ ।  बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

ट्रेन्डिङ

अध्यक्ष ओलीले ७ गतेलाई बाेलाए केन्द्रिय कमिटी बैठक

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका...

यी नायिकालाई लोग्नेले पिटी पिटी मर्न वाध्य पारे

नयाँ दिल्ली । तमिल नायिका एवं भिजे चित्राले आत्महत्या गरेको विषयले नयाँ मोड लिएको छ । उनको आत्महत्या नभएर हत्या भएको प्रहरीको आशंका छ...

सशस्त्र प्रहरीद्वारा स्थानीय तहहरुमा विपद् व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन

विराटनगर । स्थानीय तहमा रहेका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सक्रिय बनाउन विपद् व्यवस्थापन अनुशिक्षण तालिम सुरु भएको छ ।...

बागलुङ बाढी पहिरो: मृतकको पहिचानमा कठिनाइ, आठ जनाको सनाखत

बागलुङ । बागलुङको भुजीखोलाको बाढीले तटीय बस्ती बगाउँदा १४ जनाको मृत्यु भएको छ । जसमध्ये ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय...

उखु किसानको समर्थनमा सप्तरीका अगुवा आन्दोलित

सप्तरी, राजविराज । उखु किसानको जायज माग सम्बोधनसहित विभिन्न माग अघि सार्दै सप्तरीका किसान अगुवा आन्दोलनमा उत्रेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका युवा युवतीलाई सिकाइयो नाटक

काठमाडौं । मोफसलमा स्तरीय रंगकर्मीको अभाव महसुस गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा– प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशको धनगढी र लुम्बिनी प्रदेशको नेपालगन्जमा युवा पुस्तालाई नाट्य...

चाडपर्वलक्षित ‘सेफ्टी पिन अभियान’

काठमाडौं । महानगरीय प्रहरी कार्यालयले नजिकिँदै गरेका चाडपर्वलक्षित उपत्यकामा ‘सेङ्खटी पिन अभियान’ थालेको छ । उपत्यकाका बढी भिडभाड हुने व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रमा...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

[adrotate group="36"]

प्रमुख

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

भरतपर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता...

प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...
[adrotate group="37"]

भर्खरै

बलिउडका यी प्रभावशाली महिला, जो तीन खान भन्दा अगाडी छन्

एजेन्सी । बलिउड फिल्म उद्योगमा केही महिला यति धेरै प्रभावशाली छन् । जसको फलोअर्स तीन खानको भन्दा पनि बढी छ । यी महिलाहरुले पुरुष...

अनमोलको कपालका कारण वैशाखमा पुग्यो ‘पारस’

काठमाडौं । अनमोल केसीको चलचित्र ‘पारस’को छायांकन सुरु नहुँदै सरेको छ । यो फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु गरिने भन्दै यसका निर्माता भुवन...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

पन्ध्र दिन अघी घरबाटै बेपत्ता पारिएका दम्पती अझै भेटिएनन्

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला...
[adrotate group="38"]

धेरै पढिएका

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले...

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र प्रतिबन्धित नेकपा विप्लव समूहबीच आज बिहीबार तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सहमतिअनुसार...

दर्जनाै फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...
[adrotate group="39"]
[adrotate group="40"]

छुटाउनुभयो कि?