टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले वेकम्व वान्डरर्सलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

टोटनह्यामका लागि टानगाइ एनडोम्बेले २ तथा ग्यारेथ बेल र ह्यारी विंक्सले १–१ गोल गरे । वेकम्वका फ्रेडले एक गोल फर्काए । यो जितसँगै टोटनह्याम पाँचौँ चरणमा प्रवेश गरेको छ । अब टोटेनह्यामले पाँचौ चरणमा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटर फाइनलका खेल ११ फेब्रुअरीमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो