Tuesday, March 9, 2021
Home Not-to-be-missed टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा टोटनह्यामले वेकम्व वान्डरर्सलाई फराकिलो अन्तरले पराजित गरेको हो ।

टोटनह्यामका लागि टानगाइ एनडोम्बेले २ तथा ग्यारेथ बेल र ह्यारी विंक्सले १–१ गोल गरे । वेकम्वका फ्रेडले एक गोल फर्काए । यो जितसँगै टोटनह्याम पाँचौँ चरणमा प्रवेश गरेको छ । अब टोटेनह्यामले पाँचौ चरणमा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटर फाइनलका खेल ११ फेब्रुअरीमा हुनेछ ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छ , नेपाल र खनालले सरकार बलियो बनाउनुहुन्छ : लालबाबु पण्डित

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन्...

८५ वर्षिया महिलालाई जबरजस्ती करणी गर्ने १८ वर्षे किशोर पक्राउ

कपिलवस्तु । ८५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई...

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

साताका लोकप्रिय समाचार

सग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक...

ह्यारी पत्नी मेघन भन्छिन्, बेलायती राजपरिवारभित्रको रंगभेदले म जीवनदेखि नै बिरक्तिएको थिएँ

काठमाडौं । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । सन २०२० मा राजपदवी त्यागेका पूर्व...

कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

सिओल । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल...

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

कर्णाली नदीमा हाम फालेका पाँचमध्ये आमा र छोराको पनि शव भेटियो, अझै एक जनाको बाँकी

दैलेख । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ। मंगलबार करिब १२ बजेतिर सुकी र उनका...

ट्रेन्डिङ

लकडाउनका बेला एकै दिन २ महिलाद्वारा आत्महत्या

राजविराज, सप्तरी । सप्तरीमा एकै दिन दुई महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती...

दिल्लीको वायु प्रदुषणस्तर ‘अत्यन्त कमजोर’

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषण स्तर ‘अत्यन्त कमजोर’ बन्दै गइरहेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले...

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत...

कोरोनाको सन्त्रास : चिनियाँ कामदार फर्किएपछि स्थानीय आतंकित

लमजुङ । लमजुङमा एकाएक चिनियाँको आगमनले जिल्लावासीमा कोरोनाको त्रास फैलिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेसीमा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाका...

कपन बालुवाखानीमा आगलागी, दाजुको मृत्यु, तिहार मान्न आएकी बहिनी र भान्जा घाइते

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा सोमबार राति आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुई...

जमिन गल्यो : उर्लँदै नदी, बढ्दै जोखिम

काठमाडाै‌ं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका...

रुकुमपश्चिममा पहिराले घर बगाउँदा दुई जनाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको...

खोजी सिंगो आकाशको

कथाकार शोभा ज्ञवालीले खोजेको एउटा पूर्ण आकाशको कथाचित्र हो, ‘सम्पूर्ण आकाश’ कथा संग्रह । नारी संवेदना, समानता, सहअस्तित्व र सहभागिताको कोणबाट विषय बस्तुलाई मर्मस्पर्शी...

उपचारका लागि अस्पताल दौडाउँदा दौडाउँदै वडाध्यक्षको बाटैमा मृत्यु

झापा । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको...

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’: सञ्चारकर्मी

जीतपुर । कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ...

जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित ८ जना पक्राउ

भद्रपुर । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा...

वर्षमानको प्रश्न : के राष्ट्रपति ओलीको अपराध छोप्ने संस्था हो ?

रोल्पा । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराध छोप्ने काम बन्द गर्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

छुटाउनुभयो कि?

(Visited 111 times, 1 visits today)