Wednesday, February 24, 2021
Home कला १७ माघबाट साताव्यापी ‘किताब जात्रा’

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ । ‘किताब यात्रा फाउन्डेसन’ले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिएको हो । उनका अनुसार पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो तेस्रो संस्करण हो ।

किताब जात्रामा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तक्र्रिया गरिन्छ । यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश सातवटा सेसन, विशेष काव्यिक प्रस्तुतिका साथै अन्य कार्यक्रम रहने सात वटा सेसनका साथै अन्य विभिन्न प्रकृतिका कार्यक्रमहरू रहने फेस्टिभल कोअर्डिनेटर कला अनुरागीले बताए ।

सोही अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने उनले जानकारी दिए । हरेक नागरिकले सहज रूपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने उद्देश्यले किताब यात्रा प्रालिले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्नेछ । सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को अन्तिम दिन नै घोषणा गरिने अनुरागीले बताए ।

यो पनि पढ्नुहोस   ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

अधिकारीका अनुसार सात दिनसम्म चल्ने यो जात्रामा विभिन्न प्रकारका किताबहरू पाइने छ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हिजोलाई सम्झिने होइन, भोलि हेरिने जात्राको रूपमा ‘किताब जात्रा’लाई आफूहरूले हेरेको बताए । किताबको शक्ति निकै महŒवपूर्ण भएकाले यससँग जोडेर गरिने उत्सवले भविष्यसँग जोड्ने उनको तर्क थियो । यो जात्रा ज्ञान र शिक्षाको उत्सव भएकाले यसले वर्तमान पुस्तालाई पूर्ण बनाउन सहयोग पुग्ने उनले बताए । अध्ययनबिना पूर्ण नागरिक बन्न नसकिने भएकाले यस्ता उत्सवले त्यसतर्फ डो¥याउने पनि शाहले बताए ।

‘प्रेस मिट’मा बोल्दै ‘किताब जात्रा’का प्रमुख सल्लाहकार भरत रिजालले सुपठित समाज निर्माणले हरेक क्षेत्रको विकासलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस्तो जात्रा निरन्तर भइरहनुपर्नेमा जोड दिए । नबिल किताब जात्रा–२०७७ को विमर्श सेसनको मोडरेटरको तर्फबाट बोल्दै कवि शकुन्तला जोशीले साहित्यलाई आम मानिसको जीवनसँग जोड्न यस्ता उत्सवले महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

(Visited 28 times, 1 visits today)
Loading comments...

आजको समाचार

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

‘प्रसाद २’ मा पनि विपीन, नम्रता र निश्चल नै

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र ‘प्रसाद २’ निर्माण हुने...

साताका लोकप्रिय समाचार

भागरथी हत्या प्रकरणमा प्रहरीको सफलता

प्रहरीले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा एक जना युवालाई गिरफ्तार गरेर अनुसन्धानको प्रक्रियालाई विश्वसानीय बनाउँदै लगिरहेको छ । जनतामा विश्वास र...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः कांग्रेस

काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले...

मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ...

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ

विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आगामी ११ देखि १५ गतेभित्र फैसला आउने बताएका छन् । सर्वाेच्च अदालतमा...

ट्रेन्डिङ

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु

राजविराज । कोरोना भाइरसको त्रास फैलिएको बेला सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक महिलासहित दुई जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा सप्तकोशी...

भारतमा २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार...

डान्सिङ स्टारमा ऋषि धमलादेखि ज्योति मगरसम्म

काठमाडौं । पत्रकार ऋषि धमला, नेपाल आइडल विजेता बुद्ध लामा, गायिका ज्योति मगरदेखि, अभिनेता अनुपबिक्रम शाहीसम्म अब आपसी नृत्य प्रतियोगितामा उत्रने भएका छन् ।...

पुँजीगत खर्चमा निराशाजनक अवस्था

नेकपाको दुई तिहाइको सरकार बनेसँगै विकास र समृद्धिका विषयलाई केन्द्रित गरेर विनियोजन गरिएको चालू आर्थिक वर्षको बजेटअन्तर्गत पुँजीगत तर्फको खर्च अत्यन्तै निराशाजनक देखिएको छ...

तुलसीपुरमा ११ बर्षीया बालिका बलात्कृत

तुलसीपुर । बलात्कार गरेको आरोपमा तुलसीपुरका एक युवक विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ दुधरास...

अझैसम्म पनि सरकार कोरोनाको रोकथाममा गम्भीर बनेन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना रोकथाममा अझैसम्म पनि गम्भीर नबनेको आरोप लगाएको छ। आज नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित...

बर्दियामा कोरोना संक्रमित ५ सय नाघे

बर्दिया । कोरोना महामारी सुरु भएयता हालसम्म बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क अनुसार हालसम्म ५ सय...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो ३ बजे बस्ने मुख्य...

मिस र मिसेस ब्युटिफुलका प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं । दक्ष इन्टरटेनमेन्टले १५ फागुनमा राजधानीमा मिस ब्युटीफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल २०२१ आयोजना गर्ने भएको छ । मिस ब्युटीफुल नेपाल २०२१...

ओली समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि नेकपाको ओली समूहमै फर्किएका छन् । सुरुमा ओली समूहमा खुलेका...

एक दर्जन कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ ओटा कम्पनीलाई बोर्डले...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)