Sunday, June 13, 2021
Home प्रदेश प्रदेश ३ राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

,

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गरेका हुन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गरेकी छन् । उनले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गरेकी छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई पठाउनुभएको सन्देशमा भारतका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । मैत्री, समानता, सहयोग र पारस्परिक सम्मानमा आधारित बहुआयामिक एवं सुमधुर सम्बन्धको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक विकासमा भारतले गरेको चमत्कारपूर्ण योगदानको प्रशंसा गरेका छन् । उनले कोभिड–१९ विरुद्धको १० लाख मात्रा खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

विश्वविद्यालय अनुसन्धान केन्द्र कहिले ?

नेपालमा अहिले एक दर्जन बढी संख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी...

कोरोनाको तेस्रो र चौथो लहरसंग लडन बुटवलमा सुरु भयो यस्तो तयारी

बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम क्षेत्रमा रहेकाको सुरक्षालगायतका विषयमा विज्ञहरुसंग छलफल गरेको छ । खासगरी...

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

उच्च सतर्कता अझै जरुरी

मनसुन सुरु हुने समयको आगमनसँगै कृषिजन्य कार्य तथा उत्पादनका अन्य कार्यमा निषेधाज्ञा परिस्थितिअनुसार खुकुलो परिने निर्णय भएपछि जुडा असारे तथा साउने खेतमा खेताला काममा...

ट्रेन्डिङ

सहमतिमै चेम्बर नयाँ नेतृत्व

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संस्था नेपाल चेम्बर अफ कमर्समा व्यवसायीबीच सहमति भएसँगै अब सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व चयन हुने भएको छ...

स्वास्थ्य परीक्षणका लागि श्रममन्त्री यादव अस्पतालमा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । मन्त्री यादवको...

म्यानचेस्टर युनाइनटेड र लिभरपुलको लज्जास्पद हार

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लिभरपुल गएराति सम्पन्न खेलमा एस्टन भिल्लासँग ७–२ ले पराजित भयो । एस्टन भिल्लाको मैदानमा भएको खेलमा...

नेपालमा क्यान्सरबाट दैनिक ४० जनाको मृत्यु

इटहरी । नेपालमा क्यान्सर रोग लागेर दैनिक ४० जनाको मृत्यु हुने गरेको बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीले बताएका छन् । सोसियल रिकन्ड्रक्सन...

कोरोना भाइरसको प्रभाव: तीन सय शय्याको अस्पताल बनाउने तयारी

काठमाडौं । सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्ने गरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल...

१० महिनापछि खुल्दै विद्यालय

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत...

अमेरिका बस्ने नेपालीले गरे बाँठाको उपचारमा सहयोग

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारमा सहयोग गरेका छन् । विभिन्न रोगबा ग्रस्त बाँठामगरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास...

समृद्धिको अनलाइन चित्रकला प्रतियोगिता शुरु

काठमाडौं । समृद्धि स्कुलको आयोजना तथा योङ्ग पिकासो प्रस्तुतिमा स्कुल लेभल अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखी यस...

जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री

  चापागाउँ (ललितपुर) । समाजसेवी अमृत खड्काले आफ्नो जन्मदिनको अवसरमा पारेर पाँच स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेका छन् । कल्पना क्राङ्खटमार्फत तत्कालीन शैंबु गाविस अध्यक्षसमेत रहेका...

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय...

जिल्ला सिल गर्ने सुरक्षा समितिको निर्णय कार्यान्वयन भएन

डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना संक्रमण बढेसंगै जिल्ला सदरमुकाम क्षेत्रलाई अनिश्चित समयका लागि सिल गर्ने जिल्ला सुरक्षा समितिको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको...

मिस नेपालको उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौँ । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)