Tuesday, March 2, 2021
Home Not-to-be-missed म्यान्चेस्टर सिटी शीर्षस्थानमा

म्यान्चेस्टर सिटी शीर्षस्थानमा

लन्डन । इंग्लिस प्रिमियर लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा फड्को मारेको छ । वेष्ट ब्रोमलाई फराकिलो अन्तरले पराजित गर्दै सिटीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । गएराति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ५–० ले हरायो ।

खेलमा सिटीका लागि इके गुन्डोगानले २ गोल गर्दा होवाँ क्यान्सेलो, रियाद माहारेज र राहिम स्टर्लीङले १–१ गोल गरे । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको डर्बे क्लब म्यान्चेस्टर युनाईटेडलाई उछिनेको हो ।

१९ खेलबाट सिटीको ४१ अंक छ भने युनाईटेडको ४० अंक छ । लिगअन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ ले हराएको छ । आर्सनलको जितमा बकायो साका, निकोलस पेपे र अलेक्जेण्डर लाकाजेट्को एक एक गोल सामेल थियो । जितपछि आर्सनल २० खेलबाट ३० अंक जोड्दै तालिकाका आठौं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगमा गएराति वेष्ट ह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–२ ले हराउँदा लिड्स युनाइटेडले न्युकासल युनानईटेडमाथि २–१ को जित निकाल्यो । बुधबार राति चेल्सीले वभल्र्सको सामना गर्दा ब्रोनियोललो एस्टन भिल्लासँग खेल्नेछ ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

कौरामा जम्दै सन्तु र सिन्धु

काठमाडौं । गायक सन्तु थापा र गायिका सिन्धु मल्ल गोदावरी पार्कमा मंगलबार कौरा गाउँदै भेटिएका छन् । उनीहरू पछिल्लो समय कौरामा जम्दै छन् ।...

बेवास्ता नगरौं, घटेको छैन कोरोना कहर

रोकथामका उपायहरू अपनाउँदा अपनाउँदै पनि देशभर कोरोना भाइरस संक्रमणको जोखिममा कमी आएको देखिँदैन । तर पनि सुरक्षा सर्तकता अपनाउने प्रवृत्तिमा कमी हुदै जान थालेको...

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो...

ट्रेन्डिङ

भृकुटी मण्डपमा नेपथ्य साँझ

काठमाडौं । शनिबार बेलुकीको ठीक पाँच बजेदेखि मञ्चको पृष्ठ भागमा घडीको संकेत देखिन सुरुभएको थियो। त्यतिबेलै बाहिर प्रदर्शनीमार्गमा दर्शकहरुको चहलपहल...

बन्दाबन्दीमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग

भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध...

स्वर्णधारी मन्डे निरन्तर समाजसेवामा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी करातेका मन्डेकाजी श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । हरेक दिन प्रशिक्षण र खेलका लागि भनेर...

बेसारपानीले कोरोना जितेकी सुकुमायाको खुसी

सिन्धुपाल्चोक । दुइ वर्ष अघि वैदेशिक रोजगारीका लागि कुबेत गएकी बाह्रविसे नगरपालिका–७ की सुकुमाया तामाङ रोजगाीको समय सकिएपछि आफ्नै देश फर्कने तयारीमा थिइन् ।...

ओसाका दोस्रोपटक यूएस ओपन च्याम्पियन

न्युयोर्क । चौथो वरीयताकी जापनिज नाओमी ओसाका यस वर्षको यूएस ओपन टोनिसको महिला एकलतर्फको च्याम्पियन बनेकी छन् । अमेरिकाको न्युयोर्कमा आइतबार बिहान भएको फाइनलमा...

पाहुनाले भरिए मानहुँकाेट

पोखरा । तनहुँको मानहुँकोटमा यतिबेला आन्तरिक पर्यटकको भिड उर्लिएको छ । शनिबार यहाँ पुग्नेहरु कुनै मेला महोत्सवको लागि गएका होइनन् । यहाँ पुगेपछि हुने आनन्द...

बागलुङमा कोरोनाको आशंकामा एकजना धौलागिरी अस्पतालमा भर्ना

बागलुङ । बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षीया महिलालाई कोरोनाको शंकास्पद लक्षण...

नेकपा विवाद : शीर्ष नेताहरूबीच छलफल तीव्र, सहमति जुटाउने प्रयास

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानका लागि शनिबार शीर्ष नेताहरूका बीचमा भेटघाट तथा छलफलले तीव्रता पाएको छ । छलफललाई तीव्रता दिँदै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

सरकारको प्राथमिकतामा मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरणसँगै लामो समयदेखि पर्खाइमा रहेको मेलम्ची खानेपानी अबका दुई महिनाभित्र काठमाडौंमा आउने आयोजनाले जनाएको छ । यसले काठमाडौंमा...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)