Tuesday, March 2, 2021
Home प्रदेश प्रदेश ५ लुम्बिनी खोप अभियानः पहिलो चरणमा ३९ हजारलाई लगाइँदै

लुम्बिनी खोप अभियानः पहिलो चरणमा ३९ हजारलाई लगाइँदै

लुम्बिनी । लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।

खोप अभियानको आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेलले शुभारम्भ गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाएका छन् । उनले सर्वसाधारणमा खोपप्रतिको आशङ्का हटाउने सन्देशका लागि आफूले नै पहिलो खोप लगाएको बताउनुभयो । सो खोपको दोस्रो डोज पुनः २८ दिनपछि लगाइने उनले बताए । डा खनालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र सफाइकर्मीलाई यो खोप लगाइने छ ।

अस्पतालका अन्य स्वास्थ्यकर्मीले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा सरकारले ३९ हजार ४९५ जनाको लागि आठ हजार ७६८ भायल खोप आएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४२० डोज छुट्याइएको छ । यो खोपको आज एकै दिन प्रदेशअन्तर्गत तराईका छ जिल्लाका आठवटा खोप केन्द्रहरुमा शुभारम्भ गरिएको समेत उनले जानकारी दिए । प्रदेशका पहाडी जिल्लामा भने माघ १७ गतेबाट शुभारम्भ गरिने छ ।

लुम्बिनी प्रदेशअन्तर्गत आज शुरु गरिएका केन्द्रहरुमा रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवा, बाँकेको भेरी अस्पताल नेपालगञ्जमा, दाङको राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य जिल्लामा भने सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा केन्द्र तोकेर खोप सेवा शुरु गरिएको डा पौडेलले जानकारी दिए ।

खोपका बारेमा सर्वसाधारणमा रहेको आशङ्का हटाउन नै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खोप दिइएको समेत उनले बताए । उनले पहिलो खोप लगाएको २८ दिनमा दोस्रो मात्राको खोप लगाउनुपर्ने बताए । लुम्बिनी प्रदेशमा मङ्गलबारसम्मको तथ्याङ्कअनुसार २७ हजार १८ जनामा कोरोना सङ्क्रमण देखिएको यसमध्ये २६ हजार १०४ जना निको भएर घर फर्किएका छन् भने हाल ५२९ जना उपचाररत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

नेकपामा दुवै समूह आआआफ्नो रणनीतिमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

ट्रेन्डिङ

ललितपुरमा भोली बिहान ४ बजेदेखी राती १० बजेसम्म कफ्यु , नौ जना पक्राउ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले भोली बिहान ४ बजेदेखी राती १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा...

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

काठमाडौँ । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन...

लाजिम्पाटमा ब्याडमिन्टन र टेनिस कोर्ट

काठमाडौं । लाजिम्पाटमा ब्याडमिन्टनको कभर्डहल र टेनिस कोर्ट सञ्चालनमा आएको छ । फ्ल्यास स्पोर्ट्सले लाजिम्पाटमा दुईवटा ब्याडमिन्टन कोर्ट र दुईवटा टेनिस क्ले कोर्ट सञ्चालनमा...

दसैंमा भएको सवारी दुर्घटनामा ४३ जनाको मृत्यु

काठमाडौं । यसपाली दसैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण...

नीजि आवास पुनर्निर्माण असार मसान्त भित्रै सक्ने तयारी

भूकम्प पीडितलाई सहयोग गर्न गाउँमा डकर्मी र परिचालक सिन्धुपाल्चाक । नीजि आवास पुनर्निर्माणलाई असार मसान्त भित्रै सम्पन्न...

सप्तरीमा २० प्रतिशत रोपाईं, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा

सप्तरी । मानौं रोपेर मुरी उब्जाउने समय हो असार १५ । धान दिवसका रुपमा समेत चिनिने गरेको यस दिन सोमबार जिल्लाभरी किसानहरु आ–आफ्नो खेतमा...

जुम्लामा फेरि हिमपात, जनजीवन प्रभावित

सिञ्जा । जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले...

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

भक्तपुर । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

आकस्मिक मन्त्रिपरिषद् बैठकः संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेलाई बोलाइएको छ । स्रोतका अनुसार बैठकले...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)