Sunday, May 9, 2021
Home अर्थ इन्फास्ट्रक्चर बैंकको सेयर भर्नु भाछ ? ५० कित्ता पर्न सक्छ !

इन्फास्ट्रक्चर बैंकको सेयर भर्नु भाछ ? ५० कित्ता पर्न सक्छ !

,

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार (माघ १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले बुधबार प्री–अलोटमेन्ट गरेको छ । प्री अलोटमेन्ट सकिएपछि धितोपत्र बोर्डमा शुक्रबार बिहान १० बजे बाँडफाँड गर्नका लागि डकुमेन्ट बुझाइने छ । सम्भव त शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ । अहिलेसम्मको अनुमान अनुसार एक जनालाई ५० कित्ता पर्ने अनुमान गरिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख ५० हजार ९१ जनाले आवेदन दिएका छन् । जसमा १८ करोड २७ लाख ९९ हजार ९५० कित्ताका लागि आवेदन परेको छ । कुल १८ अर्ब २७ करोड ९९ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको थियो । कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०५ अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

(Visited 146 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूस“ग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी...

अक्सिजन सिलिन्डर उठाउन प्रहरी परिचालन

काठमाडौं औद्योगिक प्रयोजनमा लगेर विभिन्न उद्योगबाट फिर्ता नभएको अक्सिजन ग्यासका सिलिन्डर उठाउन सरकारले प्रहरी परिचालन गर्नुपरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

ट्रेन्डिङ

डडेल्धुरा सदरमुकामको सडक विस्तार रोक्न सर्वोच्चमा रिट

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तार कार्यका लागि आह्वान गरिएको टेण्डर प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सुदुरपश्चिम प्रदेशको...

काेराेनाकाे जाेखिम बढेपछि बर्दियामा थप कडाई

बर्दिया । काराेना संक्रमण बढदै गएपछि बर्दियामा मंगलबारदेखि थप कडाइ गरिएकाे छ । मंगलबारदेखि यहाँ सवारीसाधन सञ्चालनमा पुनः जोरबिजोर प्रणाली लागू गरिएकाे छ। कोरोना भाइरसको...

अन्ततः उपचारका क्रममा सायराको मृत्यु

वीरगन्ज । गएको फागुन ४ गते आइतबार बिहान आगो ताप्दा जलेर सख्त घाइते सायरा खातुनको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको...

दाङ देउखुरी सेवा समाज नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन सम्पन्न

दाङ । दाङ देउखुरी सेवा समाज घोराही दाङ नेपालको दोस्रो साधारण सभा तथा अधिबेशन  जिल्ला समन्वय समितिको सभाहलमा संस्थाका अध्यक्ष  नुमाकान्त सुवेदीको अध्यक्षता...

लकडाउन चाँडै हटाउनु घातक : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लकडाउन सहितका प्रतिबन्धह चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम...

बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले सोमबार साँझदेखि तालाबन्दी गरेका हुन् । गाउँपालिकाको अस्थाई केन्द्र...

११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर...

ठेकेदारलाई कारवाही हुन्छ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ठेक्का लिएका कम्पनीले गरेको लापरवाहीलाई कारवाही गर्ने बताएका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी...

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोेक । काभ्रेमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १० का २४ बर्षीया युवतीमा कोरोना सङक्रमण पुष्टि...

दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन

 काठमाण्डाै । केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा...

राकिटिच सेभिल्ला फर्कने

क्याटलान । क्रोएसियन मिडफिल्डर इभान राकिटिच ६ वर्षपछि स्पेनिस क्लब सेभिल्ला फर्किएका छन् । सेभिल्लाले मंगलबार क्याटलान क्लब बार्सिलोनाका आफ्नो पूर्व मिडफिल्डर राकिटिच ६...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)