Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ तस्विरमा शहीद दिवस (फोटोफिचर)

तस्विरमा शहीद दिवस (फोटोफिचर)

,

काठमाडौं । शहीद दिवसको अवसरमा प्रजातन्त्र स्थापनाका लागि राजनैतिक आन्दोलनमा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति सम्मान अर्पण गरे । राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरुको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ । हेरौ केही तस्विर ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

साताका लोकप्रिय समाचार

रिपोर्टरको डायरी : पाेहाेर साल भाेकै सुतेका ति दिनहरू…

राजबिराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका झलही मण्डलको दुई साता यता आँखामा निद्रा पर्न छाडेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेपछि लकडाउन, निषेधाज्ञा, बन्दी...

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

उदयपुरमा ६ जना कोरोना संक्रमित थपिए

उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उदयपुरमा ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार बिहीबार चार...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर्न प्रचण्डको आग्रह

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा...

ट्रेन्डिङ

आईसोलेशनमा बसेकी एक महिला सहित दुईको मृत्यु

सप्तरी, राजबिराज । कोरोना संक्रमणवाट सप्तरीका थप दुई जनाको मृत्यु भएको छ । मृतक दुबै एउटै गाउपालिकाका हुन् । धरान स्थित विपि कोईराला स्वास्थ बिज्ञान...

विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । कवि तथा निवन्धकार रेशम विरही यतिबेला नयाँ निबन्धसहित पाठकमाझ आएका छन् । यसपटक उनले निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा ल्याएका हुन् ।...

उपचार नगरी बिरामी फर्काउने अस्पताल बन्द गर्ने सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई कारबाहीकाे चेतावनी दिएकाे छ। केही दिनदेखि केही...

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा...

लकडाउनमा पनि आइतबार भारतमा कैयौंको विवाह

बेङ्लोर । बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए । जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो । कोरोनाभाइरसको सङ्क्रमण फैलिन...

क्वारेन्टाइनमा नातीको स्याहारसुसार गर्न पुगेकी वृद्धामा पनि कोरोना संक्रमण

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा नातीको स्याहारसुसार गर्न पुगेकी एक वृद्धालाई पनि कोरोना संक्रमण लागेको पुष्टि भएको छ । हरिपुर नगरपालिका वडा नं. ८...

कोरोना कहर : अभिभावकको रोदन सुन्दैन सरकार

काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै पहलकदमी अगाडि बढाउन सकेको छैन । अभिभावकले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले...

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै...

सामुहिक बलात्कार आरोपमा ३ जना पक्राउ

तुलसीपुर । सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ रामनगर टोल निबासी १८ बर्षका करण परियार, तुलसीपुर...

कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी (अपडेट)

जेनेभा, २३ चैत (रासस–एएफपी) विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको...

वडाध्यक्ष धामीको हत्या: अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

अछाम । पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको...

स्याङ्जामा ३ सय ४९ जना कोरोना संक्रमित

स्याङ्जा । कोरोना मुक्त तयारीमा रहेको स्याङ्जा एक सातामै कोरोना संक्रमित बढेको छ । १ जना मात्रै संक्रमितले आईसोलेसनमा उपचार गराईरहेका बेला एकसातामा ३४...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)