Sunday, June 13, 2021
Home कला खण्डकाव्य त्रयोदश विमोचित

खण्डकाव्य त्रयोदश विमोचित

,

काठमाडौं । शिखा बुक्सले ‘खण्डकाव्य त्रयोदश’ बजारमा ल्याएको छ । यस संग्रह शुक्रबार वाल्मीकि विद्यापीठमा लोकापर्ण गरिएको हो । गोपीकृष्ण शर्मा, प्रा. राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुरशर्मा भण्डारी, श्रीहरि फुयाँल ‘सिरु’, प्रकाश चापागाईं, प्राडा जीवन अधिकारी, नारायणप्रसाद पोख्रेल, डा. रामप्रसाद ज्ञवाली, डा. लेखप्रसाद निरौला, डा. देवी नेपाल, रमेश शुभेच्छु, नारायण निराशी १३ जना कविद्वारा यो पुस्तक लेखिएको हो ।

सबै कविको कवितामा मौलिक विषयवस्तु रहेको प्रमुख वक्ता महादेव अवस्थीले बताएका छन् । माधव पोख्रेल प्रमुख अथिति र राजेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई रमेश शुभेच्छुले सञ्चालन गरेका थिए ।

शिखा बुक्सका सञ्चालक पुष्पराव पौडेलले अन्त्यमा कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै बजारमा पुस्तक पाइने र पुस्तकको मूल्य ५ सय ५० रुपैयाँ रहेको बताएका छन् ।

(Visited 69 times, 2 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

साताका लोकप्रिय समाचार

नागरिकता अध्यादेश राेक्ने न्यायाधीशलाई महाअभियोग : प्रभु साह

  काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु...

लोक दोहोरी प्रतिष्ठानको समन्वयमा जिल्ला भित्रियो स्वास्थ्य सामग्री

  गुल्मी । वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

नेपालमा वामपन्थी धार

राणा शासनको अन्त्यसँगै राजनीतिक सचेतनाको अभियान नेपालमा प्रजातान्त्रिक र साम्यवादी गरी स्पष्ट दुई ध्रुवमा कित्ताबन्दी हुँदै देखापरेपछि प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेस र साम्यवादी...

खोप लगाउँदा तत्कालै गाँजा उपहार

वासिंगटन । कोरोना भाइरसविरुद्धको सबैभन्दा भरपर्दो उपचार मानिएको खोपका लागि विश्वका विभिन्न देशले पहल गरिरहेका बेला अमेरिकामा भने युवाहरुलाई आकर्षित गर्न एउटा विशेष प्रकारको...

ट्रेन्डिङ

मौद्रिक नीति आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने

काठमाडौं । सरकारले ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को ‘मौद्रिक नीति’ आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने भएको छ । साढे तीन महिनाभन्दा बढी...

लोकतन्त्रमा दलहरू फुट्नु हुन्न

राजनीतिक दलहरू लोकतन्त्रका पर्याय हुन् । राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखा (लाइफलाइन) समेत मान्ने गरिएको छ । विशेषगरी सैद्धान्तिक रूपमा भन्ने हो भने हरेक...

लुम्बिनीमा एमालेको एकल सरकार बनाउने प्रयासमा गम्भीर धक्का, बहुमत नपुग्ने

बुटवल । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि प्रदेशसभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ । योसँगै...

रामोसले तीन खेल गुमाउने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस...

एपीएफका ३६ खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३६ खेलाडीलाई कारोना संक्रमण देखिएको छ । सीमा क्षेत्रबाट फर्केका एपीएफका खेलाडीहरूमा कोरोना संक्रमण देखिएको एपीएफले जनाएको...

विश्वकै सुन्दर महिला सूचीमा मनिता

काठमाडौं । मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । उनी हाल अमेरिका बस्दै आएकी छन् । भारतीय टेलिभिजन जी...

एशियन टूर प्याराग्लाइडिङमा २० देशका ९० पाइलट

पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा आइतबारदेखि एसियन टूर प्याराग्लाइडिङ वल्र्डकप प्रतियोगिता शुरु भएको छ । नेपाल प्याराग्लाइडिङ...

कोरोनासंग लड्न तयार मौलापुर नगरपालिका, आधुनिक प्रविधिसहित तैनाथ

रौतहट । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप फैलिन नदिन तथा नगरवासीलाई जोगाउन रौतहटको मौलापुर नगरपालिकाले अत्याधुनिक प्रविधिसहित तयारी अवस्थामा रहेको छ ।...

जनकपुरमा भारतीयहरुको कोरोना परीक्षण

जनकपुरधाम । उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीहरुमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप जनकपुरको एक मस्जिदमा रहेका भारतीयहरुको कोरोना संक्रमण परीक्षण गरिएको छ । कोभिड–१९...

सिटीलाई १० अंकको अग्रता

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले स्पष्ट १० अंकको अग्रता लिएको छ । उसले बिहीबार बिहानको खेलमा एभरटनलाई ३(१ ले पराजित गरेपछि...

विप्लवको कार्वाही सूची : किसानलाई मल नदिनेदेखी रेलका ठेकेदारसम्म

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति...

सम्पादकीय : भूमाफियाको सञ्जाल तोड्न ढिलाइ नगर

देशभरका सरकारी तथा सार्वजनिक जग्गा हडपिएपछि सरकारबाट निर्माण भएको उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्छ । प्रतिवेदनलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)