Thursday, August 5, 2021
HomeNot-to-be-missedफिल्म सुरु नभएपछि बिकिनी सुटमा रम्दै सनी

फिल्म सुरु नभएपछि बिकिनी सुटमा रम्दै सनी

,
sharethis

मुम्बई । पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सनी लियोनी पछिल्लो समय फोटो सुटमा रम्न थालेकी छन् । क्यानडा र भारत आवतजावत गरिरहने यी अभिनेत्री एउटा नयाँ फिल्मको लागि मुम्बईमा छिन् । कोभिड–१९ को कारण एक वर्षअघि रोकिएको सो फिल्म छायांकन हुने भनेर यी अभिनेत्री उत्साहित थिइन् । तर, त्यो फिल्म पनि समयमा छायांकन हुन सकेको छैन ।

सबै कन्सर्टहरु बन्द रहेको र फिल्मको पनि समयमै छायांकन हुन नसकेका कारण यी अभिनेत्री यतिबेला फुर्सदमा छिन् । फुर्सदको समयलाई सदुपयोग गर्दै उनले बिकिनी सुट गरेकी छन् । पछिल्लो दुई महिनामा उनले तीनपटक बिकिनी सुट गरिन् ।

आफूले सुट गरेको बिकिनी फोटोहरूले उनले दैनिकजसो सामाजिक सञ्जालमा पोस्ट गर्न थालेकी छन् । सोही कारण उनको यो बिकिनी सुट यतिबेला मिडियादेखि सामाजिक सञ्जालमा समेत छाएको छ । फोटोले विभिन्न प्रतिक्रिया पनि पाएको छ ।

भारतमा कोभिडविरुद्धको खोप सुरु भएपछि यी अभिनेत्री केही आशावादी भएकी छन् । अब विभिन्न कन्सर्ट पनि सुरु हुने र आफ्नो नयाँ फिल्मको काम पनि सुरु हुने उनको कथन छ ।

(Visited 256 times, 1 visits today)

आजको समाचार

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा...

कोरोनाले छुटायो तिब्बतको रोजगारी

बझाङ । चीनको सीमासँग जोडिएका नेपालका विभिन्न जिल्लाबाट बर्षातको समयमा सातु लिएर भोट जाने र सातु साटेर ऊन र नुन लिएर नेपाल फर्किने कुनै...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

ट्रेन्डिङ

भन्सार छलेर ल्याएको बिँडी बैतडीमा बरामद

बैतडी । भन्सार छलेर ल्याएको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याएको बिँडी लुकाईराखेको अवस्थामा हिजो गोठलापानी बजार क्षेत्रबाट बरामद गरिएको...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)