Saturday, May 15, 2021
Home अर्थ पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

,

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको कमिसन बढाउन माग गर्दै आएको थिए । विक्रेताले पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन समहत भएको थिएन ।

विक्रेताले निगमले पेट्रोलियम पदार्थको कसिमन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पेट्रोलियम पदार्थ विक्रेताको कमसिन बढाएको हो । यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । शनिबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका प्रतिनिधिबीच भएको छलफलमा निगमको सञ्चालक समितिले विक्रेताको कमिसन बढाउने निर्णय गरेको हो । सो निर्णयपछि एसोसिएसनले आइतबार गर्ने भनिएको विरोधका सबै कार्यक्रम फिर्ता लिएको निगमले जानकारी दिएको छ ।

यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसिएसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । शनिबार नेपाल आयल निगम र एसोसियसनलका प्रतिनिधिबीच भएको छलफलमा निगम सञ्चालक समितिले विक्रेताको कमिसन बढाउने निर्णय गरेको हो । यस निर्णयपछि एसोसिएसनले आइतबार गर्ने भनिएको विरोधका सबै कार्यक्रम फिर्ता लिएको निगमले जानकारी दिएको छ

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेतालाई पेट्रोलमा ०.३९५ प्रतिशत र डिजलमा ०.४७ प्रतिशत कमिसन बढाएको छ । यस भन्दाअघि विक्रेताले पेट्रोल बिक्री गरेबापत प्रतिलिटर ३ प्रतिशत र डिजलमा प्रतिलिटर २.६७ प्रतिशत कमिसन पाउने गरेका थिए । अब पेट्रोलमा प्रतिलिटर ३.३९५ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिसन पाउने भएका छन् । प्रवक्ता उपाध्यायले कमिसन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसा थप हुने बताए । उनले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगमका सञ्चालक समितिका सदस्यको संयोजकत्वमा नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसिएसनका दुई जना प्रतिनिधि, निगमका तर्फबाट समेत वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्च स्तरीय कमिटी गठन गर्ने सहमति भएको जानकारी दिए ।

निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को संशोधनका लागि एसोसिएसनको मागअनुसार प्रतिनिधिसमेत रहने गरी विनियमावली संशोधन कमिटी गठन गर्ने निर्णयसमेत भएको उनले बताए । यसैगरी उनले निगमको डिपो कार्यालयदेखि विक्रेताको पेट्रोल पम्पसम्मको टैक ट्रक लकिङलाई थप प्रभाकारी बनाउन आधुनिक लकिङ जडान गर्ने सहमति भएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

साताका लोकप्रिय समाचार

बुहारीलाई छोरी सहर व्यवहार गर्न भिडियो निर्माण

काठमाडौं । लकडाउनका कारण घरमा बसेका श्रोता दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने उद्देश्यले गायिका स्वरुपा रसाइलीले आफ्नो नयाँ गीत जसले मलाई...को भिडियो बिहीबार रिलिज गरेकी...

यी हुन् संवैधानिक आयोगमा नियुक्ति सिफारिश पदाधिकारी (सूचीसहित)

काठमाडाैं ।  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा...

निषेधाज्ञा दुई साता थपियो, विवाह गर्न नपाइने !

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी १३ जेठसम्म थपसहित कडा पारिएको छ । नयाँ नियमअनुसार अब पार्टी प्यालेस, क्याट्रिङ तथा होटलबाट विवाह तथा व्रतबन्ध...

कोरोना संक्रमित वडाध्यक्षको अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु

बाजुरा । बडिमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बिनोद कुमार विकको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

ट्रेन्डिङ

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य...

मोफसलमा अनाथालयको आवश्यकता

राजधानी सहर काठमाडौंमा धेरै अनाथालय खुलेका र प्रयोगमा आइरहेका भए पनि काठमाडौंबाहिरका मोफसलमा अनाथालय खुलेको र तिनले प्रभावकारी काम गरेको भने देखिएको छैन ।...

आउनुहोस्, यो साता बाबुरामको उछित्तो काढम्

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएलगत्तै निर्वाचन आयोगको छाप लागेको एउटा ‘नोटिस’ सार्वजनिक भयो । जुन नोटिसमा तेस्रो नम्बर बुँदामा...

जलेश्वरमा एकै दिन १७ मा कोरोना : कन्ट्याक्ट ट्रेसिङमा जोड

जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र...

के छ, ‘अन्तिम पाना’मा ?

काठमाडौं । हुन त, जीवन थापा ‘क्षितिज’ कला फाँटमा नौलो नाम भने होइन । लेखनीमा उनको विशेष दख्खल छ । रंगमञ्चबाट ‘स्कुलिङ’ गरेका थापाले...

सिरी ‘ए’ जुलाईमा सकाउने योजना

लन्डन । इटालियन फुटबल महासंघ (एफआईजीसी)ले इटालियन सिरी ‘ए’ लिग जुलाई पहिलो साता सकाउने योजना बनाएको छ । एफआईजीसीका अध्यक्ष गाब्रियल ग्राभिनाले २० मेबाट...

आरडिटी किट्स अभावले परिक्षण प्रभावित

सिन्धुली । जिल्लामा आरडिटी किट्सको अभाव हुदा निर्माणका काममा जिल्ला बाहिरबाट आएका कामदारको स्वास्थ्य परिक्षणमा समस्या आएको छ । क्वारेन्टाइनमा बसेका नागरिकको परिक्षणसमेत हुन...

कोरोना संक्रमण तयारी कमजोर भएकोमा मन्त्री साहको चिन्ता

सप्तरी, राजविराज । प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संसारभर त्रास फैलाएको कोरोना भाईरसको संक्रमणबाट जोगाउन गृह जिल्लामा...

राजतन्त्रको भूत

जनताद्वारा निर्वाचित प्रतिनिधि रहेको संविधानसभाले बनाएको २०७२ असोज ३ गते जारी ‘नेपालको संविधान’ नेपालको मूल कानुन हो । यस संविधानअनुसार नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता...

सुन्दर, रमणीय र ऐतिहासिक महत्वको भालुवाङ

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ दाङ देउखुरी उपत्यकाको मनमोहक मात्रै होइन, ऐतिहासिक महत्व बोकेको सुन्दर स्थल हो । राप्ती नदीको सारथीका रूपमा रहेको भालुवाङ प्रकृतिले...

एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट

हङकङ । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)