Monday, May 17, 2021
Home Not-to-be-missed बिहे पासमा जोडिए दयाहाङ र प्रकृति

बिहे पासमा जोडिए दयाहाङ र प्रकृति

,

काठमाडौं । अभिनेता दयाहाङ राई नयाँ फिल्म ‘बिहे पास’मा जोडिएका छन् । यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् ।

चलचित्र बिहे पासामा दयाहाङसँगै अभिनेत्री प्रकृति श्रेष्ठ नायिकाको रुपमा अनुबन्धित भएको निर्माण पक्षले जनाएको छ । चलचित्र ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति त्यसपछि दाम्पत्य सम्बन्धमा बाँधिईन् । केही वर्षदेखि उनी आफ्ना श्रीमानसँग अष्ट्रेलियामा छिन् । दयाहाङको नायिकाको रुपमा प्रस्ताव आएपछि उनी यो फिल्मबाट फेरी दर्शकमाझ आउन लागेकी हुन् ।

टिम राम्रो भएको र चलचित्रको स्कृप्ट मन परेका कारण आफु बिहे पासबाट अभिनयमा फर्कन लागेको यी अभिनेत्रीको कथन छ । निर्देशक पौडेलका अनुसार यो चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका छन् । यसको पटकथा आकाश बराल र सजन काफ्लेले लेखेका हुन् ।

यो चलचित्रको छायाँकन आगामी चैतबाट सुरु गरिने भएको छ । तराई भेगमा खिचिने फिल्मका अन्य कलाकार तथा प्राविधिकको चयन भने बाँकी रहेको निर्माण पक्षको भनाई छ ।

सामाजिक विषयवस्तुमाथि निर्माण हुने यो चलचित्रलाई आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल, रत्न श्रेष्ठले निर्माण गर्दैछन् । फिल्मको सह निर्मातामा ग्याल्जेन लामा छन् ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

साताका लोकप्रिय समाचार

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

गाउँलाई कोरोनाबाट बचाउन नाकामा युवाहरूको चौकीदारी

लमजुङ । लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो...

ट्रेन्डिङ

खाल्डोमा गाडीएको अवस्थामा किशोरीको शव

इलाम । इलामको सूर्योदय नगरपालिका–१३ को पोखरी स्थित किराँत टोलमा हत्या गरि खाल्डोमा गाडीएको अवस्थामा एक युवतीको शव फेला परेको छ । स्थानीय...

प्राविधिकलाई सहयोगबारे दीपकराजको टिप्पणी

काठमाडौं । हास्य अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा लेख्दै आफूहरूले गरेको सहयोगलाई दान भनिएकोमा त्यसको निन्दा गरेका छन् । यी हास्य अभिनेता एवं निर्माताले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

फर्केर हेर्दा : ‘महाउत्सव’को त्यो दिन

२२ वर्ष पत्तै नपाई बितेछ । सम्झिँदा पनि आनन्द लाग्छ । नगन्य यातायतले छुँदै गरेको त्यतिबेलाको ललितपुर चापागाउँ ‘दुर्गम’जस्तै थियो । लगनखेलसम्म पुग्न पनि एकदिनको...

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले...

नारायणगढ– मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध

चितवन ।  नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला...

चौथो कोरोना संक्रमितसँगै आएका युवासहित परिवार क्वारेन्टाइनमा

मोरङ । नेपालमा फेला परेका कोभिड –१९ (कोरोना भाइरस) को चौथो संक्रमित व्यक्तिसँगै आएका विराटनगरका एक युवासहित उनको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ । कैलालीको...

प्रेममा धोका पाएकाहरुको कथामा शिल्पाको अभिनय

काठमाडौं । नायिका शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा उतारिएको गीतमा...

सडकमा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् ।  राजधानीका विभिन्न सडकखण्डमा सोमबार...

हराएका सांसद कोभिड वार्डमा भेटिए

पाेखरा । गण्डकी प्रदेशमा  हराएका भनिएका सांसद खिमविक्रम शाहीको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको पुष्टि भएको छ । अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद...

संक्रमितभन्दा डिस्चार्ज बढी

काठमाडौं । शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१...

मास्क नलगाउने ६४ पक्राउ

लहान । मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)