Monday, May 17, 2021
Home प्रदेश सशस्त्र प्रहरीले बाँड्यो कम्बल

सशस्त्र प्रहरीले बाँड्यो कम्बल

,

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ घुमखहरे लौरिदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले उक्त कम्बल वितरण गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल न. ३२ गण हे.क्वा. रक्तकाली सुर्खेतको समन्वयमा उक्त वितरण कार्यक्रम सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बल नेपालको कर्णाली प्रदेशस्तरीय प्रस्तावित तालिम शिक्षालय निर्माणका लागि विस्थापित हुने विपन्न वादी समुदायका १५ घर परिवारलाई प्रतिघर एक गोटा कम्बल वितरण गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए । कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले विपन्न समुदायलाई सरकारले सूक्ष्म रूपले सकारात्मक दृष्टिकोणले हेरिरहेकाले विस्थापितको उपयुक्त किसिमले व्यवस्थापन गर्नेे बताए । माघको चिसोमा कम्बलले केही हदसम्म न्यानो गराउन मद्दत गर्ने पनि बताए ।

‘कम्बल प्राप्त हुँदा हामीलाई सरकारले हेर्दैन भन्ने लाग्थ्यो, आज हे¥यो,’ कम्बल प्राप्त गरेपछि विपन्न लालबहादुर वादीले आफ्नो खुसी व्यक्त गरे । स्थानीय वादी अगुवा उजेली वादीले सशस्त्र प्रहरी हाम्रो गाउँमा आएकामा हामी खुसी छौं । हाम्रो पूर्ण सहयोग रहनेछ भनी प्रतिक्रिया दिइन् । सो कार्यक्रममा लेकबेंसी नगरपालिका प्रमुख गगन सुनार, सहायक प्रमुख जिल्ला अधिकारी रोम महत, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट, सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदी, जनस्वास्थ्य प्रमुख चेतन वाग्लेको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सशस्त्र प्रहरी निरीक्षक कमल थानीले गरेका थिए ।

(Visited 285 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

भीमेश्वर नगरपालिकाद्वारा कोरोना संक्रमितको निशुल्क उपचार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाले कोरोनाबाट संक्रमित नगरभित्रका नागरिकलाई निशुल्क उपचार गर्दै पोषण र एम्बुलेन्स खर्च गरी दश हजार रुपैयाँ दिने निर्णय गरेको छ...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

पुणे प्रहरीलाई ज्याक्लिनको सहयोग

मुम्बई । बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले यतिबेला पुणे प्रहरीबाट निकै प्रसंसा पाएकी छन् । कोरोना संक्रमणको महामारीसँगै पुणेमा केही दिनदेखि जारी कफ्र्युका कारण पुणे...

उपत्यकामा आजदेखि बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौं । कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ...

केपी ओलीलाई राेक्न सांसद पदबाट राजीनामा दिनु पर्छ : भीम रावल

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका...

ट्रेन्डिङ

अमेरिकाद्वारा युरोपेली मुलुकबाट हुने सबै उडान बन्द

न्युयोर्क । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै युरोपेली मुलुकबाट आफ्नो देशमा हुने सबै उडान बन्द गरेको छ । अमेरिकी राष्ट्रपति...

सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना

सप्तरी । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले पत्रकार मनोजकुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

पाकिस्तान टिम इंग्ल्यान्डतर्फ

लाहोर । पाकिस्तानको क्रिकेट टिमका नौ जना खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिए तापनि बाँकी खेलाडी इंग्ल्यान्ड सिरिज खेल्न जाने भएको छ । शनिबार...

लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान

काठमाडौं । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा...

लकडाउन सामना गर्न सास्ती

काठमाडौं । सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर...

प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं । ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली...

जुम्लाका भेडीगोठालाका नलेखिएका कथा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका प्रकाश कुँवरले भेडा पाल्नकै लागि पढाइ छाडे । सुरुमा उनी रहरै रहरमा प्रत्येक शनिबार छिमेकीको भेडा चराउँथे ।...

गौँडामा भाँजो हालेको छ, हाम्रो गाउँ नआइदिनु होला

‘सुनखानीमा भाँजो (बार) हालेको र छ । हामी पनि हालौं, हामी पनि नयाँ मान्छेलाई गाउँ छिर्न नदिउ ।’ गाउँमै होम क्वारेन्टाइनमा बसेका भाईहरु...

डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, १२ जनाको अवस्था गम्भीर

डोटी । पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३...

धमाधम लागु औषध कारोबारी र सेवनकर्ता पक्राउ

सप्तरी, राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागु औषध नियन्त्रण अभियान कडाईका साथ संचालनमा ल्याएपछि धमाधम सेवनकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन् । यसैक्रममा...

शिक्षामा नगरपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई नगद सहित सम्मान गरेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)