Monday, May 17, 2021
Home Not-to-be-missed नेपालमा खिचिएको अंग्रेजी फिल्म ‘ब्ल्याक नार्सिसस’ नेपालमा प्रदर्शन

नेपालमा खिचिएको अंग्रेजी फिल्म ‘ब्ल्याक नार्सिसस’ नेपालमा प्रदर्शन

,

काठमाडौं । नेपालमा खिचिएको हलिउड चलचित्र ‘ब्ल्याक नार्सिस’को नेपालमा विषेश प्रदर्शन गरिएको छ । सन् १९३९ मा रुमेर गोडेनद्धारा लिखित उपन्यास ‘ब्ल्याक नार्सिसस’ माथी सन् १९४७ मा सिनेमामा रुपान्तरण भएको थियो । डेबोरा केर अभिनित यो फिल्मले त्यतिबेला दुई विधामा अस्कर अवार्ड जितेको थियो । नयाँ ‘ब्ल्याक नार्सिसस’ यही फिल्मको रिमेक हो । बेलायतको एफ एक्स र बिबिसी वनले निर्माण गरेको नयाँ फिल्म नेपालमा खिचिनुका साथै यसमा नेपाली कलाकारको पनि अभिनय रहेको छ ।

सन् १९३४ को पृष्ठभूमिमा बनेको फिल्मले स्कुल बनाउने उद्देश्यले नेपाल आएका क्याथोलिक ननको कथा पेश गर्छ । फिल्ममा ‘गेम अफ थ्रोन्स’ अभिनेत्री डायना रिग, ‘प्रिन्स अफ पर्सिया’ तथा जेम्स बन्ड सिरिजको पछिल्लो फिल्म ‘क्वान्टम अफ सोलेस’की अभिनेत्री जेमा आर्टेटोन, ‘गेम अफ थ्रोन्स’ अभिनेत्री एसलिङ फ्रान्सिकोइ आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा बेलायती सिरिज ‘आवर गर्ल’मा अभिनय गरेका सविन बस्नेत, दीपिका कुँवर, दीलिप राईलगायत नेपाली कलाकारको पनि अभिनय रहेको छ ।

पहिलो भागका सह निर्देशक इमेरिक प्रेसबर्गका नाति एन्ड्रुयु म्याकडोनाल्ड यो फिल्मका निर्माता हुन् । म्याकडोनाल्डका अनुसार यो पुस्तक उनको हजुरआमाको मनपर्ने पुस्तक थियो र उनकै इच्छामा पुस्तकलाई सिनेमामा रुपान्तरण गरिएको थियो । तर, उसबेला यो फिल्मको सम्पूर्ण सुटिङ पाइनवुड स्टुडियो भित्र भएको थियो । हिमालयको पृष्ठभूमिमा माग्ने फिल्मको सुटिङ स्टुडियोमा मात्र सिमित गरेकोमा लेखक रुमेर गोर्डन खुशी भएकी थिइनन् । यसैले जब बिबिसीले यसलाई फेरि बनाउने निर्णय गर्यो, निर्माता निर्देशकको छनोटमा नेपाल पर्यो । यसरी नेपाल आएको टोलीले तीन हप्तासम्म मुस्ताङको तल्लो भेगमा सुटिङ गरेको थियो । नेपालमा सुटिङको व्यवस्थापन लोकेसन नेपालले गरेको थियो ।

लोकेसन नेपाल

फिल्मस् एन्ड एड फिल्मस्को भगिनी संस्था लोकेसन नेपाल गौतम धिमाल र प्रेम उपाध्यायले स्थापना गरेको अन्तर्राष्ट्रियस्तरको प्रडक्सन कम्पनी हो । ‘ब्ल्याक नार्सिसस’बाहेक यो कम्पनीले दर्जन बढी फिचर फिल्म, अन्तर्राष्ट्रिय विज्ञापन र टिभी सिरिजको काम गरिसकेको छ ।

‘ब्ल्याक नार्सिसस’का लागि लोकेसन नेपालले मुस्ताङदेखि इलामसम्मको लोकेसन देखाएको थियो । फेन्सेस, दि गर्ल अन दि ट्रेन , अ क्वाइट प्लेस निर्देशक चारलोट ब्रुसले अन्तिममा मुस्ताङ र छेउछाउको एरिया कथाका लागि उपयुक्त ठम्याएपछि फिल्मको सुटिङ मुस्ताङमा गरिएको थियो ।

‘ब्ल्याक नार्सिसस’ सन् २०२० को नोभेम्बरमा अमेरिका र सोही वर्षको डिसेम्बरमा बेलायतमा रिलिज भइसकेको छ । तीन भागको यो सिरिज बिबिसी आइप्लेयरमा रिलिज भइसकेको छ । डेलीमेल ,गार्जियन, न्युयोर्क टाइम्स आदि विश्व प्रतिष्ठित पत्रिकाले रिभ्यु गरेको फिल्मले समीक्षामा सकारात्मक प्रतिक्रिया पाएको छ ।

(Visited 169 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

सप्तकाेशीमा पानी जहाज चल्याे तर, कानुन बनेन

चतरा (उदयपुर) । सप्तकोशीमा सञ्चालित जल यातायातबाट यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उदयपुर र सुनसरीको बिच भएर बग्ने सप्तकोशी नदीमा निर्माण भएको...

ट्रेन्डिङ

अमेरिका निवासी रानीका तीन गीत

अमेरिकाको मेरिल्याण्ड निबासी गायिका रानी शाक्य को ती गीति एलबम सार्वजनिक भएकाे छ ।  चिया बारीमा, बैशालु जोबन र डुब्न लागेको घाम बाेलकाे तीन...

वैशाखमा चुनाव पनि हुँदैन, ओली सत्तामा पनि रहँदैनन् : वर्षमान पुन

रोल्पा । नेपका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस...

अर्थमन्त्री खतिवडाले निरन्तरता पाउने हल्लाले सेयर बजारमा पहिरो

  काठमाडौं । अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने हल्ला चलेपछि सेयर बजारमा पहिरो गएको छ । सेयर बजारमा सोमबार दुई पटक ‘नेगेटिभ सर्किट ब्रेक’...

कोरोनाबाट विदेशमा १२१ नेपालीको मृत्यु

अमेरिका । कोभिड–१९ भाइरसको सङ्क्रमणबाट शनिबारसम्म विश्वभर १२१ गैरआवासीय नेपालीको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । सङ्घका अनुसारका यो साता थप...

ढुङ्गाले किचेर आमाको मृत्यु, छोरी गम्भीर घाइते

पाल्पा । अविरल बर्षासंगै पहाड माथिबाट खसेको ढुङ्गा लागेर पाल्पाको माथागढी गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । माथागढी गाउँपालिका ७ रहवासकी २९ बर्षीया...

बद्री पंगेनीकाे स्वरमा प्रवासीका पिडा

काठमाडौं । बिदेशिएका युवा पुस्ताको पिडालाई प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएको छ । दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको उक्त भिडियोमा कोरोना कहरका...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन...

ट्रम्पले पनि लगाउन थाले मास्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मास्कविरोधीका रुपमा चिनिन्छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणको ग्राफ बढिरहेका बेला उनले सुरुदेखि नै मास्क नलाउने चट्टानी अडान...

सलमान खानको करतुत : निर्देशकलाई बलात्कारको धम्की दिन्थे

मुम्बई । दबंग निर्देशक अभिनव कश्यपले फेसबुकमा एक लामो पोष्ट सार्वजनिक गर्दै बलिउड अभिनेता सुशान्तको आत्महत्याको विषयमा विस्तृत अनुसन्धान गर्न माग गरेका छन् । बलिउडमा...

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट...

आरडिटि पोजटिप पिसिआर नेगटिप

मुगु । -यापिड डाईग्नोस्टिक टेष्ट (आरडिटी) मा पोजटिप देखिएका मुगुका एक व्यक्तिको थ्रोट स्वाव पिसिआर परिक्षणमा नेगटिप रिपोर्ट आएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)