Monday, May 17, 2021
Home अर्थ मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरको पदस्थापन कार्यक्रम सम्पन्न

मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरको पदस्थापन कार्यक्रम सम्पन्न

,

हेटौंडा । मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुर (म्यान) को नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

गत पुस २५ गते निर्वाचित भएको म्यानको नयाँ कार्यसमितिलाई शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरि पदस्थापना तथा प्रमाण पत्र प्रदान गरिएको हो ।

म्यान मकवानपुरका निवर्तमान अध्यक्ष एसिस रिजालले अध्यक्षमा निर्वाचित दिनेश लामालाई नयाँ कार्यकालका लागि अध्यक्षको पदभार दिलाएका हुन् ।

नवनिर्वाचित अध्यक्ष लामालाई निर्वाचन आयुक्त छतेन्द्र आचार्यले सपथ गराएका थिए । त्यसैगरी अध्यक्ष लामाले कार्य समितिका अन्य पदाधिकारीलाई पदभार ग्रहण गराएका थिए ।

निर्वाचनबाट म्यानको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा कुमारमणि त्रिपाठी, महासचिवमा राजकुमार दाहाल, सचिवमा शिवराज बास्तोला, कोषाध्यक्षमा नवराज चौलागाई र सहकोषाध्यक्षमा अनिल बानियाँ चयन भएका थिए ।
त्यसैगरी सदस्यमा राकेशकुमार केसी, नवराज त्रिपाठी, विशाल श्रेष्ठ, कृष्ण श्रेष्ठ,मिलन स्याङ्तान र प्रविण वैद्य चयन भएका थिए ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

संखुवासभा । अमेरीकी नागरिकको गोली लागेर संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको मृत्यु भएको छ । अमेरीकाको मेरील्याण्ड राज्यमा गोली...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत

पोखरा । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१...

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ भाेली हुने

काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

ट्रेन्डिङ

नबन्दै भत्कियो सडकको नाला

सिन्धुली । कमलामाई नगरपालिकाद्वारा ठेक्का प्रक्रियामा बन्दै गरेको कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला बनि नसक्दै भत्किएको छ ।...

नदाल एटिपी फाइनल्सको सेमिफाइनलमा

लन्डन । स्पेनिस टेनिस खेलाडी रफाइनल नदाल वर्षको अन्तिम प्रतियोगिता एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई २–१...

टेकु अस्पताल भन्छ : केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९...

सुजल श्रेष्ठ सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा नियमित सदस्य सुजल श्रेष्ठ बिहीबार पोखरामा सम्मानित भएका छन् । सहारा क्लब पोखराले बिहीबार १८औं संस्करणको आहा रारा गोल्डकप...

सरकारविरुद्ध सडकमा उत्रिए स्थानिय सरकारका प्रमुख

बैतडी । नेपाली कांग्रेसले सोमबार बैतडीसहित देशैभरी सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । जस अन्तरगत बैतडीमा विरोध प्रदर्शनमा उत्रिएका कांग्रेस नेता कार्यकर्तामध्ये जनप्रतिनिधि नै...

भोजपुरमा बोलेरो दुर्घटना, चालकको निधन

भोजपुर । भोजपुर नगरपालिका– ५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज विहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको बोलेरोले...

लगानी बोर्डको सिइओमा भट्ट

काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुशील भट्ट नियुक्त भएका छन् । भट्ट खुला प्रतिस्पर्धाका आधारमा सिइओ नियुक्त भएका हुन् । मन्त्रिपरिषद्को...

पार्टीको बिवाद समान्य हो : बरिष्ठ नेता नेपाल

रौतहट । नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले नेकपा भित्र देखिएको विवाद सामान्य भएको बताएका छन । रौतहटको गौरमा मंगलबार ऐतिहासिक कलाकुन्ज पुस्ताकालयको भवनको...

अज्ञात समूहद्वारा रानाभाटको सालिक तोडफोड

तनहुँ । जिल्लाको ब्यास-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको निर्मल रानाभाटको सालिक दोस्रोपटक अज्ञात समूहले तोडफोड गरेको छ। तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दिपुरबाट हालको...

क्वारेन्टाइनमा योगा अभ्यास र आर्युवेद ओखती

बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै नियमित योगा अभ्यास सिकाउन सुरु गरेको छ । बुटवलका...

प्रदेश २ को निती तथा कार्यक्रम पारित

जनकपुरधाम । प्रदेश २ सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको...

भारतबाट आएका ३९ जनालाई स्थानिय तहको क्वारेन्टिनमा राखियो

बागलुङ । कामको लागि भारतका विभिन्न स्थानमा बसेर लकडाउनको समयमा नेपाल आएका बागलुङका ३९ जनाको उद्धार गरी बागलुङ ल्याइएको छ । भारतबाट आएर कपिलवस्तु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)