मध्यरातमा श्वेताकी बहिनीले किन थप्पड हानिन् सुस्मा कार्कीलाई

काठमाडौं । नायिका सुस्मा कार्कीले आफुलाई नायिका श्वेता खड्काकी बहिनी आरती खड्काले हातपात र दुब्र्यबहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।

मंगलबार दिउसो महानगरीय प्रहरी बृत्त दरवारमार्गमा सुस्माले उजुरी दिएकी छिन् । प्रहरीले दुबै पक्षलाई बोलाएर छलफल गर्ने जनाएको छ ।

सुस्माले नायिका श्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाईली बिरुद्ध उजुरी दिएकी छिन् । सोमबार राती दरबारमार्ग स्थित लण्डन क्याफेमा आफुमाथी दुब्र्यबहार भएको भन्दै सुस्माले उजुरी दिएको प्रहरीको भनाई छ । घटनामा संलग्न पत्रकार रसाइलीले सुस्माले आफुलाई जातिय टिप्पणी गर्दै अपमान गरेकाले श्वेताकी बहिनी आरतीले आफुलाई प्रोटेस्ट गर्दै सुस्मालाई एक थप्पड हानेको बताएका छन् ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

अग्रवालद्वारा पीपीईमा समेत कालोबजारी
सिन्धुपाल्चोकमा पुनः बाढी, चनौटे बजारबाटै बग्न थाल्यो नदी (फाेटाेफिचर)
बर्दियामा ६ जना कोरोना संक्रमित थपिए
सृष्टि चप्पल उद्योग सञ्चालनमा
नेपालगञ्ज उपमहानगरपालिकामा एक साता लकडाउन
फेरि मौसम बदली, विभिन्न प्रदेशका केही ठाउँमा भारी वर्षा

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी