Friday, June 18, 2021
Home खेल ईन्डो हस्पिटल टी २० नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि हुने

ईन्डो हस्पिटल टी २० नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि हुने

,

कलैया । बाराको प्रसौनी गाँउपालिकाको वडा नम्बर २ प्रसौनी फिल्डमा नेपाल ईन्डो हस्पिटल टी टुवेन्टी नक आउट क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि शुरु हुने भएको छ । कलैयामा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी गराएको हो । फाल्गुन १ गतेसम्म चल्ने सो प्रतियिोगितामा भारत बिहारका पटना, बेतिया, प्रदेश २ का बारा, पर्सा रौतहट, सर्लाही, सिरहा र प्रदेश ३ का मकवानपुर जिल्ला गरी जम्मा ८ वटा टिमहरु सहभागी हुने आयोजक क्लव एलेभेन स्टार क्रिकेट क्वल प्रसौनीका अध्यक्ष अतिन्द्र राउतले जानकारी दिए ।

सम्भव त यो प्रतिगोगिता प्रदेश २ कै सबै भन्दा प्रभावकारी प्रतियोगिताको रुपमा हुने आयोजकले सो अवश्रमा दाबी गरेका थिए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधान सभा सदस्य लालबाबु सिंहले खेल र खेलाडी देशको अमुल्य गहना भएको हुदा त्यसको बिकासका लागि सरकार लागि पर्नेमा जोड दिए । अहिलेको सरकारले खेलकुदको बिकास गर्न नसकेको हुँदा खेलाडीहरुको मनोबल समेत खस्केको बताउँदै संविधानसभा सदस्य सिहले नेपालको नाम खेलकुदको माध्यबाट बिश्व सामु चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्नका लागि उनीहरुको तलव अन्य सेवा सुविधाको ब्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

फरक प्रसंगमा नेपाली काँग्रेसका नेता समेत रहेका सिंहले खेलाडीहरुबाट सरकार र यहाको नेताहरुले पाठ सिक्नुपर्ने बताए । फोहरी खेलमा लागेर देशको भलो हुन नसक्ने बताउँदै धरापमा पारेको संघिय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सबै राजनितिक शतिmहरु एकजुट भई ओलीले गरेको संसद बिघटनलाई पुनर स्थापना गराउनका लागि पहल गर्न सबैलाई आग्रह गरेका थिए । नेपाल ईन्डो होस्पिटल वीरगञ्ज एवम् राष्ट्रिय बाणिज्य बैक क्षेत्रिय कार्यालय वीरगंजको सहयोगमा सो प्रतियोगिता संचालन हुन लागेको आयोजक समितिका सदस्य तिरपुरारी राउतले जानकारी गराए ।

नेपाली काँग्रेसका नेता एवम पुर्व अर्थ मन्त्रि रामशरण महतले सो प्रतियोगिताको माघ २४ गते उद्घाटन गर्ने कामक्रम रहेको आयोजकले जनाएको छ । समापन भने संविधान सभा सदस्य लालबाबु सिंहबाट हुने आयोजक समितिका अधयक्ष राउतले भने । प्रतियोगितामा प्रथम, दोस्रो र म्यान अफदी सिरज हुनेहरुलाई विशेष पुरस्कार प्रदान गरिने छ । पत्रकार सम्म्ेलनमा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष हरिओम सोनार लगायत पत्रकारहरुको सहभागिता रहेको छ । करिब १० लाखको लागतमा प्रतियोगिता हुन लागेको हो ।

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

वेगवानी दम्पती हत्या काण्डका फरार अभियुक्त ७ वर्ष पछि पक्राउ

(सप्तरी) राजविराज । प्रहरीले फरार अभियुक्तमाथि निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न जघन्य अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ । यसै क्रममा ७ वर्ष अघि...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण...

ट्रेन्डिङ

चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली

काठमाडौं । भन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ । व्यापारीले गत...

फुटबल स्टेडिम तीन महिनामा बन्ने, लागत २० करोड बढ्ने

पोखरा । राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिव रमेशकुमार सिलवालले पोखरामा निर्माणाधीन फुटबल स्टेडियम ३ महिनाभित्र सम्पन्न गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार...

अदालतकै स्रेस्तेदार ३० हजार रुपैयाँ घूससहित पक्राउ

पोखरा, ५ चैत। जिल्ला अदालत कास्कीका स्रेस्तेदार उपसचिव लोकनाथ पराजुली अख्तियार फन्दामा परेका छन् । उनलाई ३० हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग,...

पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनि पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन् । प्रेसर, सुगर र पार्किन्सनको रोगी...

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६...

सवारी पासको दुरुपयोग गर्दै यात्रु ओसार्ने नागढुंगामा पक्राउ

काठमाडौं । सवारी पास दुरूपयोग गर्दै यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले...

स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

राजविराज । सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका...

श्री स्वस्थानी व्रत समापन

ललितपुर । एक महिने श्री स्वस्थानी व्रत आज (आइतबार)बाट समापन हुँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको व्रत माघ शुक्ल...

बुन्डेस लिगा अर्का सातादेखि

म्युनिख । कोरोना भाइरस (कोभिड–१९)का कारण गत मार्च पहिलो सातादेखि स्थगित रहेको जर्मन बुन्डेस लिगा अर्काे साताबाट सुरु हुने भएको छ । जर्मन सरकारले...

जनता समाजवादीमा नेतृत्वमै विवाद

काठमाडौं । एकीकृत जनता समाजवादी पार्टी (जसपा)मा नेतृत्वको विषयलाई लिएर विवाद सुरु भएको छ । गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल...

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौँ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)