Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ सबैभन्दा बढी भ्रष्टाचार सिंहदरबारमा: बिजुक्छें

सबैभन्दा बढी भ्रष्टाचार सिंहदरबारमा: बिजुक्छें

,

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सबैभन्दा बढी भ्रष्टाचार सिंहदरबारमा भएको बताएका छन् । वासु माध्यमिक विद्यालय र वासु कलेजको वार्षिकोत्सको अवसरमा बोल्दै उनले प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र सूचना तथा सञ्चारमन्त्री भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बिजुक्छेंले बताए । ‘हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने, प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन । अन्यत्र भए मन्त्रीहरू भ्रष्टाचारमा मुछिएपछि संसद चल्न दिँदैनथ्यो ।’ पदमा पुगेपछि नेताहरूमा सत्तामात चढ्ने भएकाले प्रतिपक्षको व्यवस्था गरिएको तर प्रमुख प्रतिपक्षले आफ्नो भूमिका निर्वाह नगरेको उनले बताए ।

संघीयताका सिद्धान्तअनुसार स्थानीय निकायलाई स्वायत्त हुनुपर्ने भन्दै केन्द्रबाट नगरपालिका र गाउँपालिकामा कर्मचारी पठाउनु गलत भएको बिजुक्छेंले बताए । विद्यालयमा २५ वर्ष र १५ वर्षसम्म सेवा गर्ने शिक्षकलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

साताका लोकप्रिय समाचार

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

स्वार्थको संघर्ष, दण्डहीनता र नेपाली राजनीति

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा कुलप्रसाद केसीकाे नाम प्रस्ताव

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल...

ट्रेन्डिङ

आज नेकपा सचिवालय बैठक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। पूर्वनिर्धारित सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक...

अतिक्रमित भूमि फिर्ता गरेरै छाड्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याइछाड्ने बताएका छन् । संघीय संसद्का दुवै सदनमा मंगलबार सम्बोधन...

‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’

काठमाडौँ । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा...

समयमै राहत पु-याऊ

यस वर्ष मनसुनी हावाको प्रभाव बढ्दै जाँदा तीन दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाको पानीले तटवर्ती बस्ती तथा मैदानी भागहरू डुबानमा परेका छन्...

कोरोनाबाट बाराको जीतपुरसिमरामा एक जनाको मृत्यु

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा कोरोनाका कारण एक जनाको ज्यान गएको छ । नगरको वडा नम्बर ४ स्थाई घर भएका ५५ बर्षीय शेख समी...

लकडाउनमा आलु प्याजको कालोबजारी गर्ने पक्राउ

जनकपुरधाम । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४...

कण्टेनरमा वीरगन्ज आइपुगका ५३ जना क्वारेन्टाइनमा ,चालकलाई कैद

वीरगन्ज । लकडाउनमा लुकिछिपी कण्टेनरमा वीरगन्ज आइपुगेका ५३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । काठमाण्डौ, भरतपुर, र मकवानपुरबाट मालवाहक कण्टेनर चढी...

आधा डीआईजी पद कटौती हुँदै

काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी कटौती गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री...

रुगाखोकीले सिंगो गाउँमा प्रभावित

बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले प्रभाबित भएको खबर आएपछि गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरी...

प्रधानमन्त्री ज्यु हामी कार्वाही भोग्न लामबद्ध छौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाही गरेर देखाउन चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा पार्टीको...

स्थायी राजधानी टुंगो लगाउन प्रदेश २ असफल

जनकपुरधाम । सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश २ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दल राजपा...

सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, दुई प्रहरी घाइते

राजविराज । सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन् । झडप भएको ठाउँबाट प्रहरीले तस्करले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)