अन्जु पन्तका हुनेवाला श्रीमान भन्छन् ‘तपाईले सुनेको सत्य हो,हामी प्रेममा छौं’

काठमाडौं । गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान थीर कोइरालाले आफुहरुले केही दिनमै विवाह गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भने ‘तपाईहरुले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि प्रेममा छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ ।’

शुभचिन्तकको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले आफुहरुलाई अझ उत्साह मिलेको र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गरेको कोइरालाले बताएका छन् । साता अघि गायिका पन्तले पुन विवाह गर्न लागेको समाचार सार्वजनिक भएको थियो । अञ्जुकी छोरि परितोषिाले अञ्जुलाई विवाह गर्न आग्रह गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी