Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रमुखबैशाखमा चुनाब पनि हुँदैन, संविधान पनि रहँदैन : बाबुराम भट्टराई

बैशाखमा चुनाब पनि हुँदैन, संविधान पनि रहँदैन : बाबुराम भट्टराई

,
sharethis

संखुवासभा । अगामी बैशाखमा चुनाव हुन नसक्ने र प्रधानमन्त्री केपी ओलीका कारण संविधान समेत खतरामा परेको पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी नेपाल संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले बताए । संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको विरोध सभालाई सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

गणतन्त्र, संघियता, धर्मनिरपेक्षता प्रधानमन्त्री ओली इच्छा नभएका कारण अहिलेको संविधान धरापमा परेको भट्टाराईले बताए । असंबैधानिक अलोकतान्त्रिक मात्रै होइन यो प्रतिगमनकारी कदम भएको भट्टराईको भनाइ छ । प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म कुनै पनि हालतमा बैशाखमा निर्वाचन हुन सक्ने धारणा ब्यक्त गरे । राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि भट्टराईले आरोप लगाए ।

प्रतिगमनका कारण मुलुकमा निर्वाचन पनि नहुने र देश अध्यारो दिशामा जाने जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । जसपाले खाँदबारी गरेको विरोधसभा कार्यक्रममा बोल्दै भएको अध्यक्ष यादवले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलिको असंबैधानिक कदमका कारण यो अवस्थामा चुनाव पनि नहुने र मुलुक लामो समयका लागि अन्योलता र अस्थिता तर्फ धकेलिने अध्यक्ष यादवको आरोप छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

असंवैधानिक कदमका विरुद्धआन्दोलन गर्न अहिले पनि नेपाली कांग्रेसले इच्छा नदेखाएको उनले बताए । असंवैधानिक कदमकाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको कारण साझा आन्दोलन हुन नसकेको बताए । विरोधसभालाई जसपाको नेता अशोक राई, विदेशविभाग प्रमुख रकम चेम्जोङ, नेत्री हिसीला यामी लगायत सम्बोधन गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया

(Visited 179 times, 3 visits today)

आजको समाचार

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

साताका लोकप्रिय समाचार

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : एमाले उपाध्यक्ष रावल

  अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह...

आजबाट खाद्यमा छुट अफर

काठमाडौं । दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

ज्यान मुद्दामा जेल परेकाले आममाफी पाएपछि स्थानीयमा त्रास

  पर्सा । संविधान दिवसका सन्दर्भमा वीरगन्ज कारागारबाट आममाफी पाउने २४ कैदीबन्दी मध्ये १५ जना ज्यान मुद्दाका छन् । सातौं संविधान दिवसको अवसरमा आममाफी पाउने...

ओलीको प्रश्न : देशको एउटा नेताले सरकारलाई सहयोग नगर भनेर कर्मचारीलाई भन्न मिल्छ ?

  काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निजामती कर्मचारीले कुनै पनि सरकारलाई असहयोग गर्न नहुने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन...

ट्रेन्डिङ

प्रविधिमैत्री बन्दै ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले प्रविधिको सदुपयोग गर्दै ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार भन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख...

भ्रष्टाचार विरोधी आन्दोलन कुनैपनि हालतमा रोकिदैन : पुर्वमन्त्री साह

रौतहट । नेकपाका नेता तथा रौतहट क्षेत्र नं. ३ का संघिय संसद प्रभु साहले आफनो भ्रष्टाचार विरोधी आन्दोलन कुनै पनि हालतमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)