Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३चन्द्रागिरीमा हिउँ परेपछि...

चन्द्रागिरीमा हिउँ परेपछि…

,
sharethis

काठमाडौँ । राजधानीको चन्द्रागिरी डाँडामा वर्षकै पहिलो पटक हिउँ पर्न सुरू भएको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात हुने बताएको छ । पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ ।

चन्द्रागिरीमा वर्षापछि अत्याधिक चिसोका कारण हिउँ पर्ने गरेकोमा यो वर्ष पहिलो पटक चन्द्रागिरीमा हिउँ परेको चन्द्रागिरी हिल्सले जनाएको छ । चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहाले हल्का वर्षा संगै २ः३० बजेदेखि हिउँ पर्न सुरू भएको बताए ।

केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । आज मात्रै सामाजिक सञ्जालमा चन्द्रागिरीमा हिउँ परेको तस्बिर र भिडियो हेरेरै चन्द्रागिरी पुग्नेको संख्या साझ ५ बजेसम्म ४५ सय नाघेको चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहाले बताए । उनले भने आज बेलुका सम्म चिसो भए हिउँ धेरै पर्ने देखिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।चन्द्रागिरी डाँडामा हिउँ परेपछि बालबालिकादेखि युवायुवतीहरू हिउँको मज्जा लिन चन्द्रागिरी पुगेका छन् । शनिबार बिहानदेखि परेको सिमसिम पानीले राजधानीमा चिसो बढाएको छ । चिसोले राजधानीबासीको जनजीवन प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 144 times, 1 visits today)

आजको समाचार

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

साताका लोकप्रिय समाचार

‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’

  सप्तरी । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले गृह जिल्ला सप्तरीमा शनिबार छात्रालाई साइकल र शारीरिक आपांगता भएकालाई ह्विलचियर वितरण गरेका छन्...

कागजात पूरा गर्नेले मात्रै पाउँछन कृषि अनुदान

इलाम । ‘कृषिबाट अनुदान पाउनेलाई अनुदान पाएको थाहा हुन्छ कि हुँदैन ? यो प्रश्न हो जिल्ला समन्वय समिति इलामका सदस्य पूर्णबहादुर बस्नेतको । कृषि...

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

न्यूनतम ग्यारेन्टीबिना निर्माताले फिल्म नदिने

काठमाडौं । शुक्रबारबाट नेपालका सिनेमा हल खुल्ने भनिएको थियो । तर, १ असोज शुक्रबारबाट हल खुल्न सकेनन् । हलवालाहरूको संस्था नेपाल चलचित्र संघका उपमहासचिव...

काठमाडौँमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइने

काठमाडौँ । सरकारले काठमाडौँमा कोभिड १९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि दिने भएको छ । असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य...

ट्रेन्डिङ

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

शम्भु थापाले प्रश्न उठाएपछि न्याधीस हरिकृष्ण कार्कीद्वारा संवैधानिक इजलासमा नबस्ने घोषणा

काठमाडाैं ।  न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)